महिला विश्व कप : आज अमेरिका र नेदरल्यान्ड्स, पोर्चुगल र भियतनाम तथा अस्ट्रेलिया र नाइजेरिया खेल्दै

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज अमेरिका र नेदरल्यान्ड्स, पोर्चुगल र भियतनाम तथा अस्ट्रेलिया र नाइजेरिया खेल्दैछन् । आज हुने पहिलो खेलमा बिहान पौने ७ बजे समूह ‘ई’ का अमेरिका र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । त्यस्तै, समूह ‘ई’ कै पोर्चुगल र भियतनाम दिउँसो सवा १ बजे खेल्नेछन् । आजको अर्को खेलमा दिउँसो पौने ४ बजे समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरियाबीच खेल हुनेछ । हिजो भएका खेलमा क्यानडा, स्पेन र जापान विजयी भएका छन् । आउँदो अगस्ट २० तारिखसम्म हु...

सम्बन्धित सामग्री

अमेरिकालाई भियतनाम युद्धबाट पछि हटाउने कूटनीतिज्ञ थिए हेनरी किसिन्जर

जिन्दगीको अन्तिम पलसम्म सक्रिय रहेका किसिन्जरले आफूलाई विश्व राजनीतिको एउटा कालखण्डको महत्त्वपूर्ण पात्रका रूपमा उभ्याए । उनले पाएको उचाइ जोसुकैका लागि लोभलाग्दो छ ।

भियतनामको शैक्षिक व्यवस्थाबाट सिक्ने अवसर

कोभिड संक्रमण, २०१९ मा यसको सफल नियन्त्रण गरेर होस् वा पछि समष्टिगत अर्थव्यवस्था कुशलतापूर्वक सञ्चालन गरेर होस्, भियतनामका राजनीतिज्ञहरूले आफ्ना सफलताका गाथाहरू विश्वसामु प्रस्तुत गर्दै आइरहेका छन् । केही समयअगाडि विश्व मानव पुँजी सूचकांकमा विश्वका १ सय ५७ देशमा भियतनामले ४८ औं स्थान हासिल गरी प्राथमिक शिक्षामा भियतनामले हासिल गरेको सफलतालाई लिएर भियतनाम फेरि चर्चामा […]

अमेरिका र जापानको शानदार सुरुवात, इंगल्याण्डको कमजोर प्रदर्शन

६ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा अमेरिका, इंगल्याण्ड, जापान र डेनमार्कले सुखद सुरुवात गरेका छन् । लगातार तेस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा पहिलो पटक विश्वकप खेलेको भियतनाम प्रतिद्वन्द्वी पाएको थियो । शनिबार भएको खेलमा अमेरिकाले भियतनामलाई ३–० गोल अन्तरले हरायो । चार पटकको विश्व विजेतासमेत रहेको अमेरिकाका लागि […]

पर्यटन दिवस : लुम्बिनी घुम्न आएका पर्यटकलाई गरियो साँस्कृतिक झाँकीसहित स्वागत

बुटवल : ४३औँ विश्व पर्यटन दिवसको अवसरमा गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा आएका पर्यटकहरुलाई स्वागत गरिएको छ। मंगलवार लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेका हुन्। स्पेन, भियतनाम, नेदरल्याण्ड्स, इजरायल, भारतबाट आएका विदेशी पर्यटकहरुलाई शान्तिभूमी लुम्बिनीमा स्वागत गरिएको हो। शान्ति दीपमा…

के गर्दैछन् भारतका माओवादी ?

७ नोभेम्बर  विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा  विशेष महत्व बोकेको दिन हो । त्यस दिन रुसमा लेनिनको नेतृत्वमा बोल्सेभिक क्रान्ति सम्पन्न भएको थियो, जो ‘अक्टोबर क्रान्ति’को नामले चिनिन्छ ।  त्यसपछि पूर्वी युरोपका अनेकौं मुलुकहरू, भियतनाम, चीन र उत्तर कोरियाजस्ता मुलुकहरूले त्यही बाटो पछ्याएका थिए । आज न त सोभियत संघ छ, न पूर्वी युरोपका मुलुकहरूमा साम्यवादी शासन छ, न त चीन नै बोल्सेभिक क्रान्तिले देखाएको  मार्गमा छ ।लेनिन र माओले प्रतिपादित गरेको  क्रान्ति

कोभिड ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो छ : डब्लूएचओ

काठमाडौँ / कोरोना भाइरसबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियससले दैनिक कोरोना संक्रमित बढिरहेको नेपाललाई आपतकालीन सहयोगको आवश्यकता भएको बताएका हुन् । भारतमा कोरोनाले चिन्ताजनक अवस्था निम्त्याएको बताउँदै गिब्रियससले भनेका छन्,‘भारतलाई मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड... The post कोभिड ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो छ : डब्लूएचओ appeared first on Purbeli News.

नेपाललाई आपतकालिन सहयोगको जरुरी–डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ । शुक्रवार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् । उनले नेपालसहितका देशहरू सङ्क्रमणसँग जुध्न उच्च सङ्घर्षको अवस्थामा रहेको समेत बताए । उनले भने, […]

डब्ल्यूएचओले भन्यो : नेपालको अवस्था चिन्ताजनक

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएकाे छ । डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो । निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताउनुभयो । नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप...