बेंसीशहर–चामे सडकमा यात्रुलाई सास्ती, खरखरे भिरमा दैनिक पहिरो

हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीशहर–चामे सडकमा बर्खा र हिउँद दुबै याममा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। बेंसीशहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २५ वर्ष पुग्दा पनि...

सम्बन्धित सामग्री

जयपृथ्वी राजमार्ग : दैनिक पहिरो, यात्रु सास्तीमा

बैतडी– बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ । बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका पनि यही राजमार्ग भएर जानुपर्दछ । यही असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग […]

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सडक अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौं : गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बढीको जोखिम कायमै छ। बाढीका कारण केही नदीहरुमा सतर्कता तह पार गरेको छ भने पहिरोका कारण सडक अवरुद्ध भएको छ। बेनी जोमसोम सडक अवरुद्ध पहिरोले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका…

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा, १३ असोज । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । […]

सिन्धुलीमा अक्करे भीरकाे पहिराेका कारण यात्रुलाई सास्ती

सिन्धुली । सिन्धुलीको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउपालिका–६ हैबारस्थित अक्करे भीरका कारण वर्षाको समयमा यात्रुलाई सास्ती हुने गरेको छ । प्रत्येक वर्ष वर्षायाममा अक्करे भीरमा पहिरो खस्दा यातायात अवरुद्ध हुने गरेका कारण सिन्धुली लगायत रामेछाप, खोटाङ, ओखलढुङगा, सोलुखुम्बु र भोजपुरका यात्रुले सास्ती खेप्नु परेको हो । अक्करे भीरमा वर्षामा मात्र नभई हिउँदाको समयमा समेत सुख्खा […]

नारायणगढ–मुग्लिन पहिरो : दशकाैंदेखिकाे समस्या, दीर्घकालीन समाधान कहिले ?

वर्षायाम सुरु भएसँगै पानी पर्दा लेदोसहितको र पानी नपर्दा सुख्खा पहिरो खस्दा सवारी साधन तथा यात्रुलाई सास्ती हुने गरेको छ । सर्वसाधारणले यस्तो समस्या भोग्न थालेको वर्षौं भइसक्यो र अहिले पनि जस्ताको तस्तै छ ।

मध्यपहाडी राजमार्गमा जताजतै पहिरो, यात्रुलाई सास्ती

खुर्कोट घुर्मि सडक खण्डको गोलञ्जोर गाँउपालिकास्थित अक्करे भिरमा पानी पर्नासाथ पहिरो खस्ने समस्याले यात्रुलाई हैरानी भएको छ। मध्यपहाडी राजमार्ग आयोजनाले उक्त स्थानमा पहिरो नियन्त्रण गर्न नसक्दा हालसम्म सो स्थानमा सडक कालोपत्रे समेत हुन सकेको छैन।...

नारायणघाट–मुग्लिन सडक खण्डमा पहिरो खस्दा यात्रुलाई सास्ती

काठमाण्डाै : नारायणघाट–मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा यात्रुलाई सास्ती भएको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । अहिले पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न सकेको छैन । अहिले गाडी चापमा चलिरहेका र जाम रहेको मुग्लिन प्रहरीले जनाएको छ । हिजो शुक्रवार बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएको थियो । दिउँसो पहिरो पन्छ...

बर्खा लागेसँगै नारायगणढ–मुग्लिन र पृथ्वी राजमार्गमा यात्रुलाई सास्ती सुरु

चितवन, २६ जेठ । बर्खा लागेसँगै पहाडी क्षेत्रका राजमार्गमा बाढी पहिरो जान थालेपछि यात्रुले सास्ती पाउन सुरु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरुले सास्ती खेप्न बाध्य छन् । पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लाग्ने गर्छ । गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौविसे सडक […]

मध्यपहाडी लोकमार्गभरि पहिरैपहिरा, यात्रुलाई सास्ती

निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक माथिबाट लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपूर्ण बनेको छ ।लोकमार्गको पर्वत–बागलुङ खण्ड र पर्वत–पोखरा खण्डका ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएको हो । यो खण्डअन्तर्गत पर्वतको नयाँपुल, सहस्रधारा, अर्मादी र रिठेखालामा सडक माथिबाट ढुंगा, माटो खस्ने क्रम नरोकिएको जिल्ला […]