भारतमा राष्ट्रपति निर्वाचन सम्पन्न, २१ जुलाईमा मतपरिणाम आउने

भारतमा राष्ट्रपति पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनमा ४८०० मतदाता रहेकोमा ४७९६ जना अर्थात ९९ प्रतिशतले मतदान गरेका छन् । आयोगका अनुसार ११ राज्य र केन्द्र शासित प्रदेशमा शतप्रतिशत मतदान भएको छ । यस निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई उम्मेदवार बनाएको छ ।भाजपाका पूर्व नेता यशवन्त सिन्हा विपक्षी दलबाट उम्मेदवारी दिएर चुनाव लडेका छन् । निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनकी उम्मेदवार मुर्मु विजय निकट रहेको भ

सम्बन्धित सामग्री

पूर्व सहमतिलाई कार्यान्वयन गर्न गठबन्धन टिकाइराख्नुपर्छ

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताउनुभएको छ । रफत सञ्चार क्लवले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरू दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको हो । राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा […]

कांग्रेसले सत्ता नपाएको छटपटी डेढ महिनामै देखायो : प्रदीप ज्ञवाली

काठमाडौं : सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारूढ गठबन्धनलाई टिकाई राख्न जरूरी रहेको बताएका छन्। राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्योल हटाएर अघि बढ्न पनि सत्तारूढ गठबन्धन टिकाउन जरूरी रहेको उनको तर्क थियो। रफ्त सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको एक कार्यक्रममा उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमति कार्यान्वयन गर्न सत्तारूढ दलहरू दृढतापूर्वक उभिनुपर्ने पनि बताए। उनले काँग्रेसले प्रतिपक्ष हुन पाउन निवेदन दिने अनि सत्त...

सत्तारूढ गठबन्धन टिकाई राख्न जरुरी छ : उपमहासचिव ज्ञवाली

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सत्तारूढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् । राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्योललाई हटाएर अघि बढ्न पनि सत्तारूढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो । रफ्त सञ्चार क्लबले ...

सत्तारूढ गठबन्धन टिकाई राख्न जरुरी छ : उपमहासचिव ज्ञवाली

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सत्तारूढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् । राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्योललाई हटाएर अघि बढ्न पनि सत्तारूढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो । रफ्त सञ्चार क्लबले ...

सरकारको पूर्णता शुक्रबारभित्रै

गत आइतबार दुईतिहाइभन्दा बढी मतले विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई शुक्रबारभित्र पूर्णता दिन गृहकार्य थालेका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत लिई राष्ट्रियसभा अध्यक्ष र राष्ट्रपति निर्वाचन सम्पन्न गरेपछि मात्रै सरकारलाई पूर्णता दिने योजनाअनुसार प्रधानमन्त्री ओलीले शुक्रबारभित्र सरकारलाई पूर्णता दिने गरी छलफल अगाडि बढाएका हुन्।

राष्ट्रपति निर्वाचन सम्पन्न, बाबुरामदेखि रेशमसम्म अनुपस्थित

काठमाडौं : संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि भएको मतदान सकिएको छ। संघीय संसदको कार्यलय बानेश्वरमा स्थापना गरिएको राष्ट्रपति निर्वाचनको कार्यालयमा मंगलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म निर्वाचन भएको हो। राष्ट्रपतिका लागि वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी ...

राष्ट्रपति निर्वाचन कार्यतालिका सार्वजनिक

आगामी फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्रै बिहिबारबाट राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। नयाँ संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत पाटन उच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले जानकारी दिए। राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले…