कांग्रेस नेतृत्वको लागि अझै भेटिएन साझा उम्मेदवार, दाउमा दोस्रो तहका नेताहरु

अक्कल कुँवरकाठमाडौं, भदौ १९ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्वको आकांक्षा राखेर नेताहरुका नाम सार्वजनिक भएपनि पदाधिकारीमा एकाधबाहेक खुल्न सकेका छैनन् । कतिपय नेता सभापतिमा दावी गरेर पदाधिकारी हत्याउने दाउमा छन् । यद्यपि साझा उम्मेद्वार चयनमा संस्थापन र इतर दुवै जोखानामा मग्न छन् । साझा उम्मेद्वार अघि सार्न पौडेल पक्ष पटक-पटक छलफलमा जुटेपनि […]

सम्बन्धित सामग्री

गुरुङ र पुनबीच भेट, एक भएर संसदीय दलमा जान आग्रह

रुपन्देही । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबीच आइतबार भेटवार्ता भएको छ । भेटमा संसदीय दलको निर्वाचनको सन्दर्भमा पार्टीको रणनीतिका बारेमा छलफल भएको हो । सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न नेतृत्व गर्न गुरुङलाई आग्रह गरेका थिए । उनले साझा उम्मेदवार […]

इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार भएको छ । मकवानपुर–२ प्रदेशसभा क्षेत्र–२ का गठबन्धनका साझा उम्मेदवार बानियाँको गाडी हेटौडाँ–१९ दालिमटारमा तोडफोड भएको हो । ढुंगाले लागेर बानियाँको गाडीको अगाडीको सिसा फुटेको छ । घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको छ ।

तुलसीपुरको बागडोर सम्हाल्ने दाउमा गिरी

२६ वैशाख, तुलसीपुर ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरी यसपटक तुलसीपुर उपमहानगरपालिकाको मेयरका प्रत्यासी बनेका छन् । उनी कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुन् । उनका पिता देवीप्रसाद गिरी घोराही मालपोत कार्यालयमा मुखिया थिए । जागिरको क्रममा घोराहीको सेवार वनगाउँमै बस्थ्यो उनको परिवार । सोही गाउँमा २००८ सालमा जन्मिएका गिरी […]

एमालेले ‘क्लिन स्वीप’ गरेको धनकुटामा गठबन्धनलाई अप्ठेरो

२२ वैशाख, धनकुटा । सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा तालमेलको निर्णय लिनुअघि नै धनकुटामा साझा उम्मेदवारी दिने निर्णय भइसकेको थियो । केन्द्रको निर्णय नकुरी जिल्लाका सातै स्थानीय तहमा साझा उम्मेदवार तय गर्न गठबन्धनका स्थानीय नेताहरू सहमत हुनुको पछाडि भने ०७४ को नतिजा कारण हो । अहिलेकै जस्तो नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गराएको ०७४ […]

के छ कांग्रेसमा गणितीय हिसाब?

काठमाडौँ – कांग्रेस नेतृत्वको लागि आज उम्मेदवारी मनोनयन हुँदैछ। तर कांग्रेसभित्रका गुटहरुले अहिलेसम्म उम्मेदवारी टुंग्याएका छैनन्। महाधिवेशनमा कांग्रेसभित्र संस्थापन र संस्थापनइतरबीच साझा उम्मेदवार टुंग्याउने रस्साकस्सी भइरहेको छ। सतहमा दुई विपरीत पक्ष देखिए पनि दुई पक्षभित्र अनेकौं स्वार्थ समूह देखापरेका छन्। जसले गर्दा दुइटै पक्षलाई उम्मेदवारी टुंग्याउन सकस पर्दै आएको छ। दुइटै समूहले पटकपटक बैठक गरे […]

कांग्रेस संस्थापन इतर नेताहरु छलफलमा व्यस्तः सभापति टुंगो लगाउनै सकस

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी रहँदा संस्थापन इतर पक्ष बुधबार पनि सभापतिको उम्मेदवार टुंगो लगाउन असफल भएको छ । संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित भए पनि इतर पक्षले भने साझा उम्मेदवार तय गर्न सकेको छैन । वर्तमान नेतृत्वको विकल्प दिन इतर पक्षबाट साझा उम्मेदवार बनाउन […]

कांग्रेस महाधिवेशन : १३ जिल्लाको महाधिवेशन प्रतिनिधिमा देउवाको बहुमत

रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा संस्थापनइतर पक्षले नेतृत्वका लागि एकल उम्मेदवार बनाउन नसकेका बेला पुनः सभापति बन्ने दाउमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने सूक्ष्म ढंगले तल्लो तहको अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष बढाउँदै लग्नुभएको छ । वडा अधिवेशनअगावै संस्थापनइतर पक्षबाट एक मात्र साझा उम्मेदवार दिने भनिए पनि यो समूहभित्र नेतृत्वको विषयलाई लिएर […]