कांग्रेस संस्थापन इतर नेताहरु छलफलमा व्यस्तः सभापति टुंगो लगाउनै सकस

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी रहँदा संस्थापन इतर पक्ष बुधबार पनि सभापतिको उम्मेदवार टुंगो लगाउन असफल भएको छ । संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित भए पनि इतर पक्षले भने साझा उम्मेदवार तय गर्न सकेको छैन । वर्तमान नेतृत्वको विकल्प दिन इतर पक्षबाट साझा उम्मेदवार बनाउन […]

सम्बन्धित सामग्री

कांग्रेसमा संस्थापन इतर समूहको छलफल निष्कर्ष बिहीन

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्षको छलफल निष्कर्ष बिहीन भएको छ। गौशालाको अनुपम फुडल्याण्डमा पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गरेका थिए । पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापतिहरुले सहमतिमा उम्मेदवार तय गर्न सुझाव दिएका छन् […]

कांग्रेसको संस्थापन इतर समूह साझा उम्मेदवार तय गर्न छलफलमा

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्ष अहिले छलफलमा छ । गौशालाको अनुपम फुडल्याण्डमा पौडेल पक्षका नेताहरुबीच छलफल भइरहेको छ । साझा उम्मेदवार तय गर्नका लागि भइरहेको वार्तामा पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापति सहभागी छन् […]

लुम्बिनी र प्रदेश–१ मा संस्थापन इतर उम्मेदवारको अग्रता, बागमतीमा मतगणना शुरू

कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत अहिले लुम्बिनी र प्रदेश–१ मा भएको निर्वाचनको मत गणना जारी छ ।  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभापति निर्वाचित गर्नका लागि शनिबार मतदान भएको थियो । लुम्बिनी र प्रदेश–१ दुवैमा संस्थापन इतर समूहका उम्मेदवारले अग्रता कायम गरेका छन् ।  लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमरसिंह पुनको समूहले फराकिलो अन्तरले अग्रता कायम गरेको छ । लुम्बिनी प्रदेशमा कांग्रेस संस्थापनको पक्षबाट भरत साह उम्मेदवार बनेका थिए ।  प्रदेश–१ मा पनि कांग्रेसको संस्थाप...

ठमेलमा काँग्रेस संस्थापन इतर सभापतिहरूको भेला

सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरूको भेला काठमाडौंमा सुरु भएको छ ।  पार्टीको महाधिवेशन र मन्त्रिपरिषद विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरूको भेला सुरु भएको हो ।सोमबार काठमाडौंको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिक रुपमा र ११ जना भर्चुअल गरी ४७ जना जिल्ला सभापतिहरू सहभागी हुनुभएको भेलामा सहभागी नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति सबुत बानियाँले जानकारी दिए । उनले भने, ‘महाधि

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिको भेला काठमाडौंमा जारी

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ । ठमेलस्थित एक होटेलमा जारी भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् । भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी […]

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र […]

कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्न सकस

काठमाडौं, असार २५ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई सभापति पदमा साझा उम्मेद्वार तय गर्न समस्या देखिएको छ । रामचन्द्र पौडेल समूहको शुक्रबार बसेको बैठकमा आसन्न १४औं महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार उठाउने विषयमा छलफल भएको छ । तर सभापतिका आकंक्षी नेताहरुले आफैंलाई उम्मेवारको रुपमा प्रस्तुत गर्दै एक अर्कालाई सहयोगका लागि आग्रह गरेका छन् । […]