सत्ता स्वार्थको नमूना- आधिकारिक रुपमा विभाजित जसपा

सत्तामा कुन पक्षलाई समर्थन गर्ने र कसलाई नगने भन्ने विवादले अन्ततः जनता समाजवादी पार्टी (जसपा) आधिकारिक रुपमा विभाजित भएको छ । निर्वाचन आयोगले एकीकरण भएको एक वर्ष नबित्दै जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएर महन्थ ठाकुर पक्षलाई अर्को दलदर्ताका लागि अवसर दिएको छ । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि …

सम्बन्धित सामग्री

आयोगमा पार्टी फोड्ने माग नै होइन, कसरी पार्टी विभाजित हुन्छ : शरतसिंह भण्डारी

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता शरतसिंह भण्डारीले निर्वाचन आयोगले आफ्नो पार्टी विभाजन गर्न नसक्ने बताएका छन्। आयोग परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी विभाजनको माग नै कसैले नगरेकाले आयोगले पार्टी विभाजन गर्न नसक्ने दाबी गरे। पार्टीमा दुईखाले विचार आएकाले कुनचाँही समितिले गरेको निर्णय आधिकारिक हो भन्ने माग मात्रै आयोगमा पुगेको भन्दै उनले आफूहरुको कदम र निर्णयप्रति कुनै आत्माग्लानी नभएको बताए।

जसपा विवाद ढाँचा नपुर्‍याई पत्राचार

काठमाडौं, जेठ २० । विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता कोसँग रहला भन्ने विषय राजनीतिक चर्चाको विषय बनेको छ। नेता–कार्यकर्ता पनि यसै विषयमा आआफ्ना तर्क अघि सारेर बहस गरिरहेका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव कित्तामा विभाजित जसपा यतिखेर विभाजनको मुखमा छ। दुवै पक्षले आफू नै आधिकारिक जसपा भएको दाबी गरिरहेका छन्। […]