काठमाडौं, जेठ २० । विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता कोसँग रहला भन्ने विषय राजनीतिक चर्चाको विषय बनेको छ। नेता–कार्यकर्ता पनि यसै विषयमा आआफ्ना तर्क अघि सारेर बहस गरिरहेका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव कित्तामा विभाजित जसपा यतिखेर विभाजनको मुखमा छ। दुवै पक्षले आफू नै आधिकारिक जसपा भएको दाबी गरिरहेका छन्। […]