कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सोमबारको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई ३-२ ले पराजित गरेको छ । यो जितसंगै घानाले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । समूह एचको खेलमा घानाका मोहमोद कुडुसले दुई रु मोहमेद सालिसुले १ गोल गरे भने कोरियाका लागि चो गुए सोङले दुई गोल गरे । पहिलो खेलमा पोर्चुगलसँग …