जबरालाई रोक्न सर्वोच्चको गेटमा आज पनि धर्ना दिँदैछ बार
बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले शुक्रबार पनि जबरालाई आफूहरूले सर्वोच्च छिर्न नदिने बताए ।उनका अनुसार बिहान पौने १० बजेबाटै बारले सर्वोच्चको गेटमा धर्ना दिनेछ ।
काठमाडौं,२१ असोज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार विभागमा धर्ना दिने भएको छ । आजपाले आज भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कार दिने प्रावधान हटाउन माग गर्दै धर्ना दिन लागेको हो । आजपाले भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७,४८ र ४९लाई सच्याउन माग गर्दै निरन्तर संघर्षका […]
काठमाडाैँ- नागरिक उन्मुक्ति पार्टीले बिहीबार माइतीघर मण्डलामा धर्ना दिने भएकाे छ। रेशम चौधरीलगायत थरुहट राजबन्दी रिहाइको माग गर्दै धर्ना दिन लागेकाे हाे। सरकारले रेशम चौधरीलगायत थरुहट राजबन्दी रिहाइका लागि मंसिर २५ गते विधेयक ल्याएको थियो। उक्त विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन छ। मंसिर ४ मा सम्पन्न भएकाे निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले ३ सिट प्राप्त गरेकाे छ। […]
काठमाडौं । नेपाल बार एशोसियसनले आज (शुक्रबार) पनि सर्वोच्च अदालतको मूलद्वारमा धर्ना दिने भएको छ । निलम्वित अवस्थाका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै पनि बेला सर्वोच्चमा प्रवेश गर्ने आशंकामा बारले धर्ना दिन लागेको हो । संसद सचिवालयले प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोग निस्क्रिय भएको निर्णय गरेपछि बुधबार राणाले आफू कार्यालय जाने बताउनुभएको थियो । संसद सचिवालयका […]
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आन्दोलन आज जारी रहेको छ ।कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् । त्यस्तै, न्यालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध जनाएपछि प्रहरीलाई हटाइएको छ । नेपाल बार एसोसिएसनको नेतृत्वमा न्यायालयमा […]
काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि वकिलहरु धर्ना बसेका छन् । नेपाल बारको अगुवाईमा भएको धर्नामा कानुन व्यवसायीहरु नेपाल बार भवन अगाडी शुक्रबार पनि धर्नामा बसेका हुन् । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । जबराको राजीनामा माग गर्दै बार लगायत कानुन व्यवसायीहरु सर्वोच्चको मुल […]
१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर र जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरूले धर्ना दिएका छन् । सर्वोच्च अदालतकै हाताभित्र पुगेर कानून व्यवसायीहरू धर्ना बसेका हुन् । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् । समस्या समाधानका लागि […]
प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आएको बारले बिहान १० बजे अघिदेखि १२ बजेसम्म सर्वोच्च अदालतमा धर्ना दिन लागेको हो। यसअघि शुक्रबार भएको धर्नामा तनावको अवस्था सिर्जना भएको थियो । बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरेका थिए । आज बारले म
१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ । धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, […]