शुक्रवारदेखि मौसम सुधार हुँदै जाने

काठमाण्डाै – पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आउँदाे शुक्रवारदेखि क्रमिक सुधार हुने भएको छ । याे मौसमी प्रणाली शुक्रवारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । ‘बिहीवारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ’, उहाँले भन्नुभयो । विभागले आउँदाे २४ घण्टाका लागि चेतावनी तथा परामर्शसहितकाे विज्ञप्ति निकालेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै ठाउँम...

सम्बन्धित सामग्री

पश्चिम नेपालको मौसममा सुधार हुँदा पूर्वमा बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ । हाल मधेस प्रदेशमा सामान्य बदली हुनुका साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । उक्त प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिममा मौसम सुधार हुँदै गएको छ भने …

पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ।...

पूर्वबाट मौसममा क्रमशः सुधार हुँदै, सोमवारसम्म पानी पर्ने सम्भावना

काठमाण्डाै – पूर्वबाट मौसम क्रमशः सुधार हुँदै गएको छ । प्रदेश १, मधेस प्रदेश र बाग्मतीमा मौसम केही सुधार भएको छ । अहिले काठमाण्डौ उपत्यकामा घाम लागेको छ । तर मौसम सुधार हुँदै गए पनि केही ठाउँमा भने हल्का पानी परिरहेको छ ।  काठमाण्डौ उपत्यकामा मौसम बदलीकै अवस्था छ । काठमाण्डौमा आज शनिवार पनि दिउँसोपख पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा हिजो शुक्रवार बिहान केही बेर घाम लागे पनि दिउँसोपछि फेरि पानी परेको थियो । यो क्रम गए रातिदेखि रोकिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेको छ ।  त्यस्त...

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । […] The post पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले देशका  पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।

मौसम : पूर्वमा क्रमिक सुधार, पश्चिममा आइतबारसम्मै वर्षा

२१ असोज, काठमाडौं । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]

आजदेखि देशभरको मौसम सुधार

काठमाडौं : मौसम पूर्वानुनमान महाशाखाका अनुसार आजदेखि मौसममा सुधार हुँदै जाने भएको छ। केही दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले मौसम क्रमिकरूपमा सुधार भएको हो।आइतवार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य मौसम बदली भएको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार दिउँसो मौसम सफा रहने छ। साँझ पख भने प्रदेश १‚ मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली हुने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। देशका पूर्वी तथा पश्चिमी भू&

अपरान्हपछि माैसममा सुधार, भाेलिदेखि घमाइलाे

देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसाेदेखि भने माैसममा सुधार हुँदै जानेछ ।

केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने

काठमाण्डाै - केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने मौसमविद्ले बताएका छन् । न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने भए पनि तत्काल पानी पर्ने सम्भावना नदेखिएको उहाँको भनाइ छ। काठमाण्डौसहित देशका धेरै ठाउँमा आज, हिजो अस्तिको तुलनामा अलि बढी समय घाम लाग्नेछ । तराईमा हुस्सु र कुहिरो कायमै छ । तर केही क्षेत्रमा हुस्सु...

मौसम सुधार हुँदैछ, दिउँसो पारिलो घाम लाग्छ – मौसमविद्

काठमाडौँ – देशभरको मौसम क्रमिक रुपमा सुधार हुँदै जाने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर नै बदली तथा वर्षा र माथिल्लो पहाडी क्षेत्रमा हिमपात भएको थियो। तर अहिले मौसम सुधार हुने क्रममा रहेको महाशाखाले जनाएको छ। मौसमविद् मञ्जु बासीका अनुसार […]