निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै

२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान अनुसार आज […]

सम्बन्धित सामग्री

आयोगले आज राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने भएको छ। प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाउन लागेको हो। यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण परिणामबारे जानकारी गराएको थियो।आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । यता प्रदेशतर्फको विवरण भन

राष्ट्रपतिलाई आज चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ। प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान छ। सोही अनुसार बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ। प्रदेश सभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखसमक्ष आयोगका […]

मंसिर २८ गतेभित्र राष्ट्रपतिलाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने आयोगको तयारी

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । यही मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना चाँडै सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । […]

२८ मंसिरभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी रहेकाले सोमबार राति १२ बजेसम्म गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।‘बाजुरा, दोलखा र स्याङजाको समानुपातिक मत गणना जारी छ । ति जिल्लाको मत गणना आज राति १२ बजेभित्र पठाउन

मंसिर २० गतेसम्म मतगणनाको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइसक्ने

काठमाडौं, २ मंसिर । मंसिर २० गतेसम्म मतगणना सम्पन्न गरी निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने जनाएको छ । मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने आयोगले लक्ष्य राखेको छ । मतदान सकिएपछि मतपेटिका सम्बीिन्धत अधिकृतको कार्यालयमा जम्मा गरिन्छ । उम्मेदवारको मनोनयन गरेकै स्थानमा मतगणना गरिन्छ । समानुपातिक र प्रत्यक्ष तर्फको मतगणना […]

लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडाैँ- लोकसेवा आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएको छ। संविधानमा व्यवस्था भएअनुरूप लोकसेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्दै आएको छ। आयोगबाट प्रस्तुत भएको यो ६३ औँ वार्षिक प्रतिवेदन हो। आयोगका तर्फवाट प्रतिवेदन पेस गर्दै अध्यक्ष माधवप्रसाद रेग्मीले प्रतिवेदनमा समावेश भएका विषयका वारेमा विवरण […]

अख्तियारले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिलाई बुझाइँदै महालेखाको ५९औँ प्रतिवेदन

महालेखापरीक्षकको कार्यालयले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ५९औँ प्रतिवेदन बुझाउँदै छ । महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता नेत्रप्रसाद पौडलका अनुसार आव ०७७/७८ को अन्तिम लेखापरीक्षण प्रतिवेदन मंगलबार दिउँसो २ बजे राष्ट्रपति भण्डारीलाई...

प्रधानमन्त्री र प्रधानसेनापतिले एकसाथ बुझाए राष्ट्रपतिलाई प्रतिवेदन

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् ।  प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् । ‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी र राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनु भएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारी

शीतल निवास पुगेर प्रधानन्यायाधीशले राष्ट्रपतिलाई बुझाए सर्वोच्चको प्रतिवदेन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका छन्। बुधवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष समेत रहेका जबराले संविधानको धारा १३८ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता…