विराटनगरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सम्बन्धित सामग्री

प्रदेश खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन

प्रदेश खारेजीकाे माग राख्दै ‘सचेत नागरिक अभियान’ का नाममा शनिबार विराटनगरमा प्रदर्शन भएको छ।

विराटनगरमा ‘कोसी’ प्रदेश नामविरुद्ध प्रदर्शन

प्रदेशको नाम ‘कोसी’ राखेकोमा पहिचानवादी संघसंस्थाले विरोध गरेका छन्। उनीहरुले पहिचानसहितको नामाकरण हुनुपर्ने माग राख्दै शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरेका हुन्।...

राष्ट्रपतिविरुद्ध विराटनगरमा प्रदर्शन

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा पनि प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेको हो । विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर अगाडि प्लेकार्ड र ब्यानरसहित जसपाका नेता तथा कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजी गरे । प्रदर्शनका क्रममा उनीहरूले ‘अरू केही जान्दैनौं, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौं, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कु’को

लिम्बुवान किरात प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन

५ साउन, विराटनगर । लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।

सुकुम्बासीद्वारा विराटनगरमा प्रदर्शन

मोरङ – सुकुम्बासीको समस्या चाँडै समाधान गर्न माग गर्दै भूमिहीन सुकुम्बासीले विराटनगरमा प्रदर्शन गरेका छन्। सोमबार प्रदेश १ राजधानी विराटनगरमा आयोजित भूमि र बास अधिकारका लागि पदयात्रा विरोध कार्यक्रममा उनीहरूले भूमिवास अधिकार सुनिश्चितताको माग गरेका थिए। नेपाल महिला एकता समाजद्वारा आयोजित कार्यक्रममा समाजकी केन्द्रीय सह–कोषाध्यक्ष सीता मगरले आफूहरूले परापूर्वकालदेखि भूमिहीनको समस्या भोग्दै आएको बताइन्। उनले […]

एमसिसीको विरोधमा विराटनगरमा पनि प्रदर्शन

विराटनगर :  एमसिसीको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ।नेकपा एकीकृत समाजवादी पार्टीनिकट जनवर्गीय संगठनहरूले विराटनगरमा आइतबार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोधमा प्रदर्शन गरेका हुन्।विराटनगरको महेन्द्रचोकदेखि निकालेको विरोध प्रदर्शनसहित र्‍यालीले नगर परिक्रमा गरेर ट्राफिकचोकमा आएर कोणसभामा परिणत भएको थियो।उनीहरूले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘दलालहरू होसियार, राष्ट्रिय स्वाधिनताको रक्षा गर' ल

विराटनगरमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रदर्शन

१ फागुन, विराटनगर । नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । आइतबार पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए । र्‍यालीसहित प्रदर्शनमा उत्रिएका नेकपा एकिकृत […]

विराटनगरमा चीनविरुद्ध प्रदर्शन

मोरङ– चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले प्रदर्शन गरेको छ । अभियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, सीमा मिचेको, सीमा नाका बन्द गरेको भन्दै चीनविरुद्ध प्रदर्शन गरेको हो । विराटनगरको महेन्द्र चोकबाट शुरु भएको र्‍याली भट्ठा चोकमा पुगेर सकिएको थियो । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले चिनियाँ राष्ट्रपति सी […]

मूल्यवृद्धिविरुद्ध विराटनगरमा विद्यार्थीको प्रदर्शन

सरकारले महँगी बढाएको भन्दै त्यस विद्यार्थीले बिहीबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन्

विराटनगरमा बन्दको विरोधमा प्रदर्शन

आमहड्तालविरुद्ध विराटनगरमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । बन्द हड्ताल विरुद्ध गरिखान देउ भन्दै युवा विद्यार्थीले विराटनगरको ट्राफिक चोकबाट नाराबाजी गर्दै स्थानिय घाँस चोकमा पुगेर कोणसभा गरेका थिए ।...