५ दिन संघर्ष विराम गर्न इजरायल र हमास सहमत !

काठमाडौं : इजरायल, हमास र अमेरिका गाजामा जारी संघर्ष पाँच दिन रोक्ने सहमति नजिक पुगेकका छन्। जसको बदलामा हमासले गत अक्टोबर ७ मा इजरायलबाट अपहरण गरेर बन्धक बनाएका व्यक्तिहरुलाई छोड्नेछ। गाजामा इजरायलका दर्जनौँ महिला तथा बालबालिलाई हमासले बन्धक बनाएको छ। वासिंटनपोष्टले तीन पक्षबीच भएको छलफल सहमति नजिक पुगेको र हमासले तत्काल बन्धकहरुको रिहाई सुरु गर्ने सम्भावना रहेको उल्लेख गरेको छ। संघर्षविरामका सर्तहरुमा युद्धका दुवै पक्षले ५ दिन लडाइँ बन्द गर्ने र प्रत्येक २४ घण्टामा ५० वा त्योभन्

सम्बन्धित सामग्री

कतारले भन्यो– विपिनको रिहाइका लागि प्रयासरत छौँ

इजरायल र हमास समूहबीच युद्धविरामका लागि प्रयासरत कतारले विपिन जोशीसहित सबै बन्दीहरूलाई प्यालेस्टाइनबाट रिहाइका लागि पहल भइरहेको बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदसँग सोमबार दोहामा भएको भेटवार्तामा कतारका प्रधानमन्त्री शेख मोहम्मद...

हमासले भन्याे– ५० बन्धककाे बदलामा १ सय ५० प्यालेस्टाइनी कैदी रिहा हुनेछन्

इजरायल र हमास समूहबीच बन्धक रिहा गर्ने सम्बन्धमा भएकाे सम्झाैताबारे दुवै पक्षले आधिकारिक वक्तव्य जारी गरेका छन् ।

गाजा- इजरायल युद्ध : चपेटामा बालबालिका, मन कुँडाउने तस्वीरहरू

गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमास बीचको हिंसाको पछिल्लो आक्रमण अक्टोबर ७ मा सुरू भयो।दुवै पक्षले आक्रमणलाई तिव्रता दिए। इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लियो।झण्डै ११ लाख मानिसको बसोबास रहेको उत्तरी गाजाबाट हालसम्म ७ लाख बाहिरिइसकेको बताइएको छ। इजरायलले त्यस क्षेत्रमा इस्लामिक विद्रोही समूह हमासले बनाएका सुरुङ मार्गहरु नष्ट गर्ने उद्देश्ले शक्तिशाली आक्रमण गरिरहेको छ। जारी युद्धमा ४ हजार ३ सय ८५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। &

इजरायल हमास युद्धमा प्रयोग भइरहेका १२ हतियार !

गत शनिबार गाजास्थित हमास विद्रोहीले इजरायलमा गरेको अप्रत्याशित आक्रमणसँगै इजरायलले घातक प्रत्याक्रमण गरिरहेको छ । इजरायल र हमास बीचको जारी युद्धमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । युद्धमा विभिन्न खाले खतरनाक तथा घातक हतियारहरु प्रयोग भैरहेका छन् । त्यहाँ प्रयोग भैरहेका उल्लेखनीय १२ हतियार यस्ता छन् : १. कार्लो सबमेसिन गन : यो प्यालेस्टाइनमा निर्मित […]

शान्तिको पक्षमा प्रदर्शन

इजरायल–हमास युद्धको विरोधमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।  काठमाडौंको बौद्धस्तुपस्थित मूल गेटअगाडि उभिएर करिब आधा घण्टा प्रदर्शन गरिएको हो । सहभागीहरूले हराइरहेका विपिन  जोशीलाई रिहाइ गर्न...

बेलायत र अष्ट्रेलियामा इजरायल र हमास समर्थकबीच झडप

एजेन्सी । इजरायल र हमास युद्धको प्रभाव विदेशमा बस्नेहरुबीच पनि परेको छ । बेलायत र अष्ट्रेलियामा इजरायल र हमास समर्थकबीच झडप नै भएको छ । लण्डनको हाई स्ट्रीट केंसिङटन ट्युब स्टेशन लगायत अन्य शहरहरुमा भेला भएका प्यालेस्टाइन र हमास समर्थकहरुले प्रदर्शन गरेपछि इजरायल समर्थकहरुले प्रतिकार गरेका छन् । हमास समर्थकहरुले जरायली दुताबास अगाडि प्रर्दशन गर्दा […]

‘यहुदीहरुले इजरायल छाडेर अमेरिका र युरोप फर्किनुपर्छ’

बीबीसी। इरानी कुर्द्स फोर्सका कमान्डर इस्माइल घानीले इजरायलीहरुले देश छाड्नुपर्ने बताएका छन्। इजरायलीले देश छाडेर अमेरिका र युरोपमा रहेका उनीहरुकै घर फर्कनुपर्ने उनले जिकिर गरेका हुन्। घानीले भने, ‘‘यहुदीहरु फर्किउन् र उनीहरु आफूले बेचेको सम्पत्ति फिर्ता लिउन्। प्यालेस्टिनीले पूरै प्यालेस्टाइनमा शासन गर्नेबारे सोच्नुपर्छ। यसका लागि यहुदी शासकले इजरायल छाड्नुपर्छ।’’ मे २१ मा ११ दिनपछि इजरायल र हमास संघर्षविराम भएको थियो।

‘यहुदीहरुले इजरायल छाडेर अमेरिका र युरोप फर्किनुपर्छ’

बीबीसी। इरानी कुर्द्स फोर्सका कमान्डर इस्माइल घानीले इजरायलीहरुले देश छाड्नुपर्ने बताएका छन्। इजरायलीले देश छाडेर अमेरिका र युरोपमा रहेका उनीहरुकै घर फर्कनुपर्ने उनले जिकिर गरेका हुन्। घानीले भने, ‘‘यहुदीहरु फर्किउन् र उनीहरु आफूले बेचेको सम्पत्ति फिर्ता लिउन्। प्यालेस्टिनीले पूरै प्यालेस्टाइनमा शासन गर्नेबारे सोच्नुपर्छ। यसका लागि यहुदी शासकले इजरायल छाड्नुपर्छ।’’ मे २१ मा ११ दिनपछि इजरायल र हमास संघर्षविराम भएको थियो।

अन्तर्राष्ट्रिय दबाबमा गाजामा युद्धविराम, तर देशभित्र हुँदैछ नेतान्यूको आलोचना

गाजामा भइरहेको आक्रमण रोक्दै युद्धविराम गर्न इजरायल र हमास सहमत भएका छन्। करिब दुई हप्तादेखि गाजा पट्टीमा इजायलले हवाई आक्रमण गर्न सयौं प्यालेसटाइनी नागरिकको मृत्यु भएको थियो भने कयौं भवनहरु भत्किएका थिए। हमासले पनि इजरायलमा रकेट आक्रमण गर्दा केही इजयालीको मृत्यु भएको थियो। दुवैबिच युद्धविराम गराउन अमेरिका, चीन, बेलायत, रसिया…

इजरायल–प्यालेष्टाइनबीच युद्धबिराम

काठमाडौं :  इजरायल र प्यालेष्टाइनको विद्रोही समूह हमासबीच युद्धबिराम भएको छ ।  ११ दिनसम्म चलेको बमबारीपछि शुक्रबार बिहानैदेखि दुबै पक्षले युद्धबिराम भएको बीबीसीले जनाएको छ। बमबारीमा कम्तिमा २४० जनाको मृत्यु भएको छ। अधिकांश गाजा क्षेत्रका छन्। बिरामसन्धी भए लगत्तै प्यालेष्टाइन नागरिक गाजाको सडकमा उत्रेर उत्सब मनाएका छन्।  इजरायल र हमास दुबैले द्वन्दको क्रममा आ–आफ्नो बिजय भएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति जोइ बाइडेनले युद्धबिरामले वास्तविक अबसरको ढोका खोलेको प्रतिक्रि