आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दुवै पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ। यसअघि सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता दिने तयारी गरिएको हो। हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति जनाएको छ। महासङ्घको राष्ट्रिय समितिले एक विज्ञप्ति जारी गर्दै उक्त गीतको प्रयोग नगर्न माग गरेको हो। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा उक्त प्रवर्द्धनात्मक (प्रोसोनल) गीतमा प्रयोग गरिएका शब्द र भाव संयोजनप्रति तीव्र असन्तुष्टि व्यक्त गरिएको छ। भर्खरै […]
१ साउन, काठमाडौं । साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ फाइनल खेल्दैछन् । दुवै टोली विश्वकपको ट्रफी उचाल्नबाट निकै नजिक छन् । सोमबार विहान २३औं संस्करणको विश्वकपको विजेताको टुङ्गो लाग्नेछ ।
च्याम्पियन …
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले घटेर तोलामा २ लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार सुन तोलामा २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि […]