काठमाडौं । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात यातायात मजदुरहरूले आज यातायात सेवा बन्द गरेका छन् । अहिले उपत्यकामा सार्वजनिक यातायात सेवा ठप्प रहेको छ । फाटफुट निजी सवारी सञ्चालन भएपनि सडक खाली देखिएका छन् । सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए। ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर […]