काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार सुनिश्चित गर्न सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ। राष्ट्रिय आदिवासी जनजाति अपाङ्गता महिला महासंघ (निडवान) को आयोजनामा भइरहेको आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको एसिया–प्रशान्तीय क्षेत्रीय तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आदिवासी, दलित तथा अपाङ्गता भएका व्यक्तिका सवाललाई राज्यका नीति […]
नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार एनआईसी एशिया बैंकले नयाँ होण्डा गाडी खरिद गर्न चाहने ग्राहकलाई सहुलियतपूर्ण ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने कम्पनीले जनाएको छ। ग्राहकले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिनभित्र कर्जा प्रक्रिया […]
हाम्रा फोक्सोले हरेक दिन हजारौँ पटक सास लिएर शरीरका प्रत्येक भागमा अक्सिजन पुर्याउँछन् । हामी हिँड्न, दौडिन, काम गर्न, सोच्न र दैनिक जीवनका सामान्य गतिविधि गर्न पनि फोक्सोले पुर्याउने अक्सिजनमा निर्भर हुन्छौँ।
तर यही फोक्सोमा चुरोटको …
Kathmandu. Janata Samajwadi Party (JSP) Nepal-abandoned leader Ram Kumar Sharma has stated that Madhes-centric politics cannot move forward under the leadership of old political parties and tested leaders. He expressed this view while presenting a concept paper at the 'Hunkar Madhes' campaign launch program organized in Kathmandu.Accusing Madhesi parties of engaging in individualistic politics rather than ideology and principles, Sharma commented that the relatively slow development of the Madhes province is due to the centralized thinking and arrogance of the leaders. He emphasized the need to advance the politics of Madhes, Tharuhat, and oppressed communities under the leadership of the...
मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा हिमपात भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे […]