सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक, बर्खा लागेपछि बल्ल कार्ययोजना स्वीकृत हुँदै

गृहमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय विपद व्यवस्थापन कार्यकारी समितिको बैठक आज बिहान सिंहदरबारमा बसेको छ। बैठक बिहान साढे ८ बजे गृह मन्त्रालयको सभाहलमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको...

सम्बन्धित सामग्री

वाग्मती सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित

वाग्मती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता आइतबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति बैठकले कार्ययोजना पारित गरेको हो ।

प्रदेश विपद् व्यवस्थापन बैठक

हेटौंडा, (नेस) । बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशन समितिले विपद्का घटना बढेकाले राहत र उद्धारमा जुट्न विपद् व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको छ । समिति अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय गरेको छ । बैठकले मनसुनी प्रभाव शुरु भइसकेको र सरदरभन्दा बढी वर्षा हुने […]