वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशन समितिको बैठक : उद्धार तथा राहत वितरण कार्यमा जुट्न निर्देशन

हेटौँडा : वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशन समितिले विपद्का घटना बढेकाले राहत र उद्धारमा जुट्न विपद् व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको छ। समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय समेत गरेको छ। बैठकले मनसुनी प्रभाव शुरु भइसकेको र सरदरभन्दा…

सम्बन्धित सामग्री

राजमार्ग ठप्प : जुम्लामा हेलिकप्टरबाट राहत वितरण

जुम्ला : बाढीपहिरोले कर्णाली राजमार्ग बन्द भएपछि बाढीपीडितलाई राहत दिन सकस भएको छ। बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत वितरण गरेको छ।जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा कर्णाली सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकप्टरबाट अत्यावश्यक सामग्री वितरण गरेको हो। नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा त्यस क्षेत्रमा केही राहत पुर्‍याइएको नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको

चुनाव अघि शहीद परिवारलाई १-१ लाख बाँड्ने प्रदेश १ सरकारको तयारी

३१ भदौ, विराटनगर । प्रदेश १ सरकारले शहीद परिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगाडि नै विभिन्न राजनीतिक आन्दोलनमा सहादत प्राप्त गरेका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँको दरले राहत वितरण गर्ने तयारी गरेको हो । चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी […]

चट्याङमा भेडा गुमाएका कृषकलाई राहत वितरण

पातारासी गाउँपालिका वडा नम्बर ४ लुमका चट्याङमा परि भेडा गुमाएका  पाँच जना कृषकलाई राहत वितरण गरिएको छ।  कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा. लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्य, प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्त रुपमा कृषकहरुलाई राहत वितरण गरेका हुन् ।कृषकहरुलाई कूल ५ लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ । यसमध्ये धर्मसिंह रिउले १ लाख ४४ हजार, सुक रिउले १ लाख ७६ हजार, मान बहादुर रा

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण

तनहुँ – जिल्ला स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ जनाका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको […]

मनाङका ६१ घरपरिवार बाढीपीडितलाई प्रदेश सरकारको राहत

लमजुङ – गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण […]

गण्डकी प्रदेश: कोरोनाबाट अभिभावक गुमाएका बेसहारा बालबालिकालाई मासिक पाँच हजार

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ।

कोरोनाबाट मृत्यु भएका १३२ परिवारलाई राहत वितरण

कोरोना संक्रमणबाट मृत्यु भएका मध्ये १३२ जनाका परिवारलाई कर्णाली प्रदेश सरकारले घोषणा गरे अनुसारको एक–एक लाख रुपैयाँ राहत वितरण गरेको छ। प्रदेश सरकारले कर्णाली बाहिर, भारत तथा तेस्रो मुलुकमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई पनि राहत उपलब्ध गराउने छ...

चलचित्रकर्मी संघद्वारा प्रदेश १ का विभिन्न जिल्लामा राहत वितरण गरिँदै

झापा : नेपाल चलचित्रकर्मी संघले निम्न आय वर्गका चलचित्रकर्मीहरूलाई राहतस्वरूप खाद्यान्न सामग्री वितरण कार्य सुरु गरेको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण समस्यामा परेका प्रदेश १ भरिका चलचित्रकर्मीहरूको लागि खाद्यान्न सामग्री राहत वितरण कार्य सुरु गरेको हो।सङ्घले यसअघि नै राहत वितरणका लागि ‘चलचित्रकर्मी राहत कोषको स्थापना गरिसकेको थियो। सङ्घले शनिबार झापाको बिर्तामोडबाट यस अभियानको सुरुवात गरेको नेपाल चलचित्रकर्मी सङ्घ

विपन्नलाई राहत वितरण कहिले ?

राम धामी, डडेल्धुरा लामो निषेधाज्ञाका कारण विपन्न समुदायलाई जीवन निर्वाह गर्न कठिनाइ भइरहेको भए पनि सरकारी तथा गैरसरकारी निकायले यस वर्ष भने अझै राहत वितरणको सुरसार गरेका छैनन् । कोरोना महामारीको पहिलो लहरमा गत वर्ष सरकारले गरेको लकडाउनका क्रममा संघ, प्रदेश तथा स्थानीय सरकारहरूले दैनिक ज्यालामा काम गर्ने मजदुर र विपन्न वर्गलाई खाद्यान्नलगायत राहत वितरण […]

परिसंघद्वारा कामदारलाई राहत वितरण

काठमाडौं। नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रभित्रका कामदारलाई राहत वितरण गरेको छ। परिसंघले एसियन थाई फुडसँगको सहकार्यमा करिडोर क्षेत्रका परिवारलाई राहत वितरण गरेको हो। रातहमा ४०० प्याकेट दरले २५ लाख मूल्य बराबरको २ हजार पोका सामाग्री वितरण गरिएको छ। राहतमा चामल, दाल, खाने तेल, नून, चाउचाउ, विस्कुत, भटमासको मस्यौरा लगायत छन्।