अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) नाम परिवर्तन गरी ‘नाइस’ राख्ने प्रस्तावले यतिबेला अमेरिकी राजनीतिमा नयाँ बहस सुरु गराएको छ। कन्जरभेटिभ इन्फ्लुएन्सर एलिसा एम. मारीले गत मार्चमा सामाजिक सञ्जाल एक्समार्फत अघि सारेको यो अवधारणाले अहिले राष्ट्रिय स्तरमै ध्यान तानेको हो। उक्त प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा समर्थन जनाएपछि विषयले थप राजनीतिक तातो पाएको […]
गोरखा– केही दिनअघि हुरीबतासले क्षतिग्रस्त बनाएका घरहरू गाउँले युवा मिलेर पालैपालो मर्मतसम्भार गर्दैछन् । जिल्लाको पालुङटार नगरपालिका–९ मा गत वैशाख ६ गतेको हुरीबतासले उडाएका घर गाउँले युवा मिलेर बिनाज्याला मर्मतसम्भार गरिरहेका हुन् । हावाहुरीले उडाएका घर हारगुहारमा मर्मतसम्भार गरिरहेको स्थानीय युवाहरू बताउँछन् । ‘हुरीबतासले गाउँमा सबैजसोका घर उडायो । हुरीसँगै पानी परेर घरभित्रका सामान भिजायो’, […]
Kathmandu. The government led by Balen (Balen) Shah, a senior leader of the Rastriya Swatantra Party (RSP), is moving towards running the country through ordinances, bypassing the parliament, the supreme representative body of the people.The government has brought ordinances even after postponing the parliamentary session, which was already called by the President at its own recommendation.The Council of Ministers meeting held on Monday decided to bring ordinances related to the Constitutional Council and cooperatives and recommended them to the President. Kiran Pokharel, press advisor to the President, informed that President Ram Chandra Paudel is studying the ordinances recommended by the...
१५ वैशाख, म्याग्दी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने प्रमुख नाकामा …