काठमाडौं, १८ बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबैलाई अपिल गरेका छन् । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन युवाको भूमिका अहम हुने उल्लेख गर्दै सक्रियताका साथ लाग्न अनुरोध गरे । ‘रे टेलिभिजन एचडी’को आज (आइतबार) उद्घाटन गर्दै सभामुख सापकोटाले आमसञ्चार माध्यमलाई प्रविधिमैत्री बनाउँदै आवाजविहिनको […]