दार्चुलाका सामुदायिक वन क्षेत्र अतिक्रमणमा

काठमाडौँ,१२ फागुन । दार्चुलामा रहेका सामुदायिक वन क्षेत्र अतिक्रमणका चपेटामा पर्न थालेका छन् । सामुदायिक वनबाट दिनप्रतिदिन वन्यजन्य पदार्थ चोरी तथा वन जङ्गल जथाभावी फँडानी हुँदा अतिक्रमणका चपेटामा पर्न थालेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभरि एक सय ७८ सामुदायिक वन क्षेत्र छन् । तीमध्ये मानिसको बस्ती नजिक भएका सामुदायिक वनको भूभाग अतिक्रमणमापरेको छ […]

सम्बन्धित सामग्री

जगदीशपुर वन बाटिका निर्माण हुँदै

विश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर ताल नजिकै जगदीशपुर वन बाटिका निर्माण गरिने भएको छ। झरना सामुदायिक वन क्षेत्र भित्र वन बाटिका निर्माण थालिएको हो।...

जगदीशपुर वन बाटिका निर्माण हुँदै

विश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर ताल नजिकै जगदीशपुर वन बाटिका निर्माण गरिने भएको छ। झरना सामुदायिक वन क्षेत्र भित्र वन बाटिका निर्माण थालिएको हो।...

अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित

भालुवाङ, ३ वैशाख । लमही नगरपालिकाले बजार क्षेत्रको फोहर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्धित भएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मोतीराम खनालले भने,“सामुदायिक वनमा फ्याँकिएकोे फोहरको दुर्गन्धका कारण जैविकउद्यान आसपास बस्नसमेत समस्या भएको छ ।” अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले नगरपालिकालाई फोहर अन्य स्थानमा सङ्कलन गर्नेस्थल […]

कपिलवस्तुमा गिद्धको संरक्षण गर्न समुदायलाई प्रशिक्षण

कपिलवस्तु । कपिलवस्तुमा गिद्धको संरक्षणका लागि समुदायलाई प्रशिक्षण गरिएको छ । मानवीय त्रुटिको कारणले हुने गिद्धको मृत्युबाट जोगाउन बाणगंगाको राजापानी सामुदायिक वन क्षेत्र आसपासका स्थानीय अगुवा, कृषक, युवा क्लब, पशु चिकित्सक तथा प्राविधिक, सामुदायिक वनका प्रतिनिधि र जनप्रतिनिधिसहितलाई प्रशिक्षण गरिएको हाे । जनावरहरु बिरामी भएको अवस्थामा पशु चिकित्सक वा प्राविधिकहरुले बिरामी जनावरहरुलाई उपचार गर्ने क्रममा […]

राहत बुझे तर अतिक्रमित भूमि छाडेनन्

सुर्खेत : सरकारले पुनर्थापनाका लागि विभिन्न चरणमा राहत उपलब्ध गराएका बराहताल गाउँपालिका २ गिरिघाटमा बस्दै आएका १२५ घरधुरी अझै सामुदायिक वनमै बसेका छन्।२०७१ मा आएको बाढीले विस्थापित भएर सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बसिरहेका दुई सय ५९ परिवार बाढीबाट विस्थापित भएका थिए। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रक्रिया पूरा गरेर एक सय ५४ घरधुरीले तीन चरणमा गरी राहत रकम पाइसकेका छन्।तर, हालसम्म २९ परिवारले मात्रै उक्त ठाउँ छाडेका छन्।बाढी प्रभावितहरू बस्दै आएको वन क्षेत्र वीरे

फोहोरले सामुदायिक वन क्षेत्र दुर्गन्धित

‘ग्रीन क्लिन धनगढी’ अभियान सञ्चालन हुँदै आएको धनगढीको सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको छ । धनगढी बजारसँग जोडिएको वडा नम्बर ७ स्थित देवहरिया र मनहेरा सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको हो । बजारका फोहोर जथाभावी वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने क्षेत्रमै दुर्गन्ध बढेको छ ।

आन्तरीक पर्यटकको रोजाइमा कुलपानी

जिल्लाको देउखुरी क्षेत्रमा रहेको कुलपानी हरित पार्कमा पछिल्लो समय आन्तरीक पर्यटकको रोजाइ बन्दै गएको छ ।गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला देउखुरीको कुलपानी हरित पार्कमा भने घुम्न जाने तथा पिक्निकका लागि जानेको भीड लाग्ने गरेको छ । पछिल्लो समय कुलपानी सामुदायिक वन क्षेत्र पर्यटकीय स्थानको रुपमा स्थापित हुन थालेको हो । पार्कमा बनेका घोडामा चढ्ने, […]

सिमेन्ट उद्योगका कारण उजाडिँदै पहाड

घोराही सिमेन्ट उद्योग प्रालिले ०६९ असोज २२ गतेदेखि दाङको बंगलाचुुली गाउँपालिका वडा नं. ३ र ४ रहेको तापा चुनढुुङ्गा खानी उत्खनन् गर्दै आइरहेको छ । उद्योगले ३२.५ हेक्टर चुनढुुङ्गा खानी क्षेत्र उत्खननका लागि ३० वर्षको अनुमति लिएको छ, जो सामुदायिक वन क्षेत्र हो । अनुमति लिएर उत्खनन् थालेको १० वर्षमै पहाडलाई उजाड बनाइसकेको उद्योगले अझै २० वर्षमा कुन अवस्थामा पुर्‍याउने हो भन्ने चिन्ता बढाएको छ ।बाक्लो बस्ती र वन भएको तापा गाउँ अहिले उजाड मरुभूमिझैं देखिन्छ । उद्योगले बस्ती, वन सबै उजाड बनाइसकेको

अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

सल्यान : सल्यानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको छ। डिभिजन वन कार्यालय सल्यानले कपुरकोट गाउँपालिका –३ को बजार क्षेत्रमा १० वर्ष देखि वन क्षेत्र अतिक्रमण गरी बनाएका ९ वटा घर टहराहरू हटाएको हो।काफलनेटी सामुदायिक वन क्षेत्र भित्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरालाई सशस्त्र वन रक्षकको टोली परिचालन गरी हटाइएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।कार्यालयबाट पटक पटक जग्गा खाली गर्नको लागि सूचना टाँस गरे पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर सुरक्षाकर्मीको सहयोग लिएर

अतिक्रमित वन क्षेत्र खाली गराइ वृक्षाराेपण गरियाे

दाङ – सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतीपाती गर्दै आएको करिब ५ कठ्ठा जग्गा डिभिजन वन कार्यालय दाङले आज शनिवार खाली गराएको छ । घोराही उपमहानगरपालिका वडा नं ५ धर्नाको बसन्तपुर सामुदायिक वन क्षेत्र अतिक्रमण गरी लगाएको मकै खेती खाली गराएको हाे । अतिक्रमित वन क्षेत्र खाली गराइ त्याे ठाउँमा आजै वृक्षारोपण पनि गरिएको छ । स्थानीय खिमबहादुर सार्कीले सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतपाती गरेका थिए । अहिले त्यहाँ ५० वटा खयरका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहाद...