भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय हुने !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय बन्ने भएको छ । भलिबल संघको निर्वाचन भदौ २२ गतेका लागि तय भइसकेको छ । निर्वाचन समेत रहेको साधारण सभामा संघले ४१ सदस्यीय केन्द्रिय समितिको विधान संसोधनका लागि प्रस्ताव लाने भएको छ । काठमाडौं मंगलबार बसेको संघको नवौ पूर्ण बैठकले २ पदाधिकारी उपाध्यक्ष थप्ने […]

सम्बन्धित सामग्री

भंगाहा घटना छानबिनका लागि गृहले गठन गर्‍यो पाँच सदस्यीय समिति

काठमाडौंः गृह मन्त्रालयले महोत्तरीको भंगाहामा छठको सिलसिलामा भएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। गृह मन्त्रीस्तरको निर्णयबाट उक्त समिति गठन भएको हो। पोखरेल संयोजक रहेको समितिमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रहरी नायब…

विप्लव नेतृत्वको नेकपाको बैठक : ६ सदस्यीय स्थायी समिति गठन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले ६ सदस्यीय स्थायी समिति गठन गरेको छ ।  शनिबार सम्पन्न सो पार्टीको पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो गठन गरेको हो ।स्थायी समिति र पोलिटब्युरो गठन गर्दै शनिबार बैठक सम्पन्न भएको सो पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिएका छन् ।

समाजवादी पार्टीमा ९३ सदस्यीय राजनीतिक समिति गठन

९ भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ । पार्टी केन्द्रीय समिति अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ भने ९८ जनालाई केन्द्रीय समितिमा थप गरिएको छ । अध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिका अनुसार बैठकले गोविन्दप्रसाद चौधरीलाई […]

निर्वाचनमा अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन

नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।...

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ। १० दिनभित्रमा प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १/१ जना सदस्य राख्ने सहमति पनि भएको छ।

एनआरएनएको निर्वाचनका लागि सात सदस्यीय समिति

गैर आवासिय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनका सम्बन्धमा देखिएका असन्तुष्टी सम्बोधन गर्न संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।एनआरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षता शनिबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औं बैठकले घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र […]

यस्तो बन्यो माओवादीको २३६ सदस्यीय केन्द्रीय समिति

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आइतबार साँझ सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको नामलाई ध्वनीमतका आधारमा निर्वाचित गरिएको हो । केन्द्रीय सदस्यको घोषणा गर्दै माओवादीको महाधिवेशन आज सम्पन्न …

अखिल(क्रान्तिकारी) को केन्द्रीय समिति १९९ सदस्यीय हुने

अखिल(क्रान्तिकारी)ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी सांगठनिक प्रस्ताव गरेको छ । क्रान्तिकारीको बिहीबारदेखि सुरु भएको २२औँ राष्ट्रिय सम्मेलनको शुक्रबार दोस्रो दिन सुरु भएको बन्द सत्रमा उक्त...

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति घोषणा

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ । केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।&nb

जसपाको कार्यकारिणी समिति अब ३४ सदस्यीय

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ। मंगलबारको जसपाको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय समिति कायम गर्ने निर्णय गरेको हो। बैठकले पार्टीको आधिकारिकता दाबी गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने ३४ जनालाई मात्रै कार्यकारिणी सदस्य कायम गरेको हो। विधानमा ५२ सदस्यीय कार्यकारिणी समितिको व्यवस्था भए पनि हाललाई ३४ सदस्यीय कायम गरिएको छ।