विश्वविजेता फ्रान्स नेदरल्यान्डसँग स्तब्ध, जर्मनी रेलिगेसनमा

युइएफए नेसन्स लिग फुटबलमा नेरल्याण्डले विश्वविजेता फ्रान्सलाई स्तब्ध बनाएको छ। नेदरल्यान्डको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २–० ले स्तब्ध भएको हो।

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल फ्रान्स र जर्मनी जाने

३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स जाने भएका छन् । कात्तिक २४ र २५ गते फ्रान्सको राजधानी पेरिसमा हुने छैटौं पेरिस फोरममा सहभागी जनाउन उनी फ्रान्स जाने उनको सचिवालयले जनाएको छ । पौडेल कात्तिक २२ गते त्यसतर्फ जाने छन् । पेरिस पिस फोरममा आयोजक फ्रान्स र घानाका राष्ट्रपतिसहितका विश्वका नेताहरु सहभागी हुने छन । […]

फ्रान्स र जर्मनी रुससँग चाहिनेभन्दा बढी नजिक भए – पोल्याण्ड

फ्रान्स र जर्मनीमाथि रुससँग नजिक भएको आरोप लागेको छ। पोल्याण्डका उपप्रधानमन्त्री यारोस्लाव काजेन्स्कीले एक अन्तर्वार्ताको क्रममा फ्रान्स र जर्मनी रुससँग नजिक भएको आरोप लगाएका हुन्। आइतबार प्रकाशित अन्तर्वार्तामा पोल्याण्डका उपप्रधानमन्त्री यारोस्लावले युक्रेनमाथि आक्रमण थाल्नुअघि रुसप्रति जर्मनीको व्यवहारको आलोचना गरेका हुन्। ‘फ्रान्सको जस्तै जर्मनीको पनि मस्को (रुस) को समर्थनमा बलियो पूर्वाग्रह छ’, उपप्रधानमन्त्री यारोस्लावले भने। जर्मन […]

अमेरिकी राष्ट्रपति बाइडेनले फ्रान्स, जर्मनी र बेलायतका नेतासँग छलफल गर्ने

अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्ने भएका छन् । उनले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । उनीहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणका बारेमा छलफल गर्ने कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्नु गलत भएको भन्दै रुसी कदमको विरोध गर्दै आएका देशका नेताहरूले रुसलाई थप दवाव दिन छलफल गर्न लागेको बुझिएको छ ।   उनीहरूले युक्रेनको पक्

ब्राजिल अघिल्लो चरणमा, जर्मनी,  फ्रान्स र अर्जेन्टिना बाहिरिए

काठमाडौं : टोकियो ओलम्पिक अन्तर्गत यू-२३ फुटबलमा साविक विजेता ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाएको छ।टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलमा समूह 'डी' अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै ब्राजिल समूह विजेताका रुपमा अन्तिम ८ मा पुगेको हो। यो सँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ।प्रतियोगितामा स्वर्ण पदकका दावेदार जर्मनी, फ्रान्स र अर्जेन्टिना भने अन्तिम ८ मा स्थान बनाउन असफल रहे। फ्रान्स समूह चरणको अन्तिम खेलमा घरेलु टोली जापानसँग ४-० को फराकिलो हार व्यहोर्दै प्रतिय

टोकियो ओलम्पिक : जर्मनी, फ्रान्स र अर्जेन्टिना पराजित

काठमाडौं : टोकियो ओलम्पिकको पुरुष फुटबलको पहिलो दिन ठूला टिम पराजित भएका छन्। बिहीबार भएका खेलमा जर्मनी, फ्रान्स र अर्जेन्टिना पराजित भएका छन्। योकोहामामा भएको समुह चरणको पहिलो खेलमा ब्राजिलले साबिकको उपविजेता जर्मनीलाई ४–२ गोलले हरायो। यहि समूहको अर्को खेलमा आईभरी कोष्टले साउदी अरेबियालाई २–१ ले हराएको छ। त्यस्तै समूह एको पहिलो खेलमा मेक्सिकोले विश्व विजेता फ्रान्सको युवा टोलीलाई ४–१ ले हराएको छ। यहि समूहको दोस्रो खेलमा घरेलु टोली जापानले दक्षिण अफ्रिकालाई १&nda

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै  नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।&

समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा

यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।…

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह

फ्रान्स, जर्मनी, फिनल्याण्डले पठाएको स्वास्थ्य सामाग्री भोलि आइपुग्ने

काठमाडौं। फ्रान्स,जर्मनी,फिनल्याण्डले ईयूको सिविल प्रोटेक्सन मेकानिज्म अन्तर्गत नेपाललाई पठाएको स्वास्थ्य सामाग्री भोलि बिहान ९ः५५ बजे काठमाडौं आइपुग्ने भएको छ। त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामाग्री नेपाललाई हस्तान्तरण गरिने काठमाडौंस्थित फ्रान्सेली दुतावासले जनाएको छ।उनीहरुले १४ वटा भेन्टिलेटर,३० लाख थान फेस मास्क,३ लाख ५० हजार एफएफपीटु मास्क,५२ हजार ५०० जोर भिनाइल ग्लोभ, ३० हजार आइसोलेसन गाउन र २० हजार टेस्टकिट उपलब्ध गराउने छन्।

फ्रान्स, जर्मनी, फिनल्याण्ड र अजरबैजानले स्वास्थ्य सामाग्री पठाउने

काठमाडौं। यूरोपेली युनियन (इयु)सदस्य राष्ट्र फ्रान्स, जर्मनी, फिनल्याण्ड र अजरबैजानले इयुको सिविल प्रोटेक्सन मेकानिज्मअन्‍तर्गत नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन्। उनीहरुले १४ वटा भेन्टिलेटर, ३० लाख थान फेस मास्क, ३ लाख ५० हजार एफएफपीटु मास्क, ५२ हजार ५ सय जोर भिनाइल ग्लोभ, ३० हजार आइसोलेसन गाउन र २० हजार टेस्टकिट उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।