नेपालको वित्तीय सेवामा प्रविधि मार्फत सहजीकरण गर्ने पायोनियर कम्पनी हो ‘एफवानसफ्ट’ । परम्परागत कारोबारलाइ आधुनिक प्रविधिसंग जोड्ने श्रेय यसै कम्पनिलाइ जान्छ ।
आज हामी एफवान सफ्ट इन्टरनेसलका केही रोचक तथ्य बारे जानकारी दिदैछौं ।
सन् २००४ मा वेब डेभलपमेन्ट, वेब होस्टिङ गर्ने कामबाट स्थापना भएको एफवान सफ्ट इन्टरनेसल आज एउटा ग्रुपमा परिणत भएको छ ।
नेपालमा...