काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा सुडानका राजदूत डा. मोहम्मद अब्दल्ला एल्टोम, ब्रुनाई दारुस्सलामका राजदूत सिती अर्निफरिजा बिन्ती मोहम्मद जैनी, इन्डोनेसियाका राजदूत लिस्ट्योवती र युरोपेली सङ्घका राजदूत चार्ल्स ह्वाइटलीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष सम्बन्धित देश तथा […]
The Finance Ministry has projected that floods in the Bhote Koshi River will affect revenue collection, increase government spending obligations and put
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले केटीएम सिटीका देशभर रहेका १७ वटै आउटलेटबाट छुट सुविधा प्राप्त गर्न सक्नेछन्। फेसन तथा लाइफस्टाइलसम्बन्धी सामग्री बिक्री गर्दै आएको केटीएम सिटीसँगको सहकार्यबाट […]
RajdhaniDaily.com | काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण -
दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार रहेको खुला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । वडा दशैँको अवसरमा युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा स्थानीयस्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । सयपत्री जनजागरण युवा क्लब बैतेश्वर–७ मार्बुको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वआर्थिक […]