आलेख सेवा : पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशामा पोखराको पर्यटन

गण्डकी ‘कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् । कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।। कहीँ छन् छहरा मात्रै पहरा कहीँ केवल नदी मात्रै कहीँ बग्छन् कहीँ छन् खाली जंगल ।। सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा तर सम्पूर्ण शोभाले परिपूर्ण छ पोखरा ।।’ कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य […]

सम्बन्धित सामग्री

गण्डकीको बजेटमा पर्यटन : पदमार्गदेखि कनेक्सन ट्रेलसम्मको विकास लक्ष्य

पर्वत : बजेट विनियोजनभन्दा साथ भौतिक पूर्वाधार र सेवा सुविधामा नै धेरैको चासोको विषय बन्ने गरेको छ। गण्डकी प्रदेश पर्यटकीय क्षेत्रका रूपमा रहेका कारण पनि बजेटलाई पर्यटनलाई कत्तिको चासो दियो भन्ने कुरा महत्त्वपूर्ण रहन्छन्।विशेषतः गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सार्वजनिक गर्ने बजेट तथा लक्ष्यले पर्यटकीय नगरी पोखरालाई प्रत्यक्ष रूपमा छोएको हुन्छ। पोखरावासी नागरिक पनि हरेक पटकको बजेटमा पोखराको पर्यटन विकासमा अब नयाँ के काम होला? भन्ने प्रतीक्षामा बसिरहेका हुन्छन्।यही चासोका बिचमा गण्डकी

अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्न आग्रह

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउन जरुरी रहेको बताउनुभएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन हवाई सेवा सञ्चालनलगायत समग्र पोखराको पर्यटन विकासका विषयमा आयोजित अन्तत्र्रिmयामा प्रमुख आचार्यले यस्तो बताउनुभएको हो।

भारतीय पर्यटन व्यवसायी भन्छन्—'स्तरीय पर्यटक बस सञ्चालन होस्'

पोखराको पर्यटन प्रवद्र्धन गर्न वीरगन्जसम्म स्तरीय पर्यटक बस सेवा सञ्चालन गर्नुपर्ने भारतीय पर्यटन व्यवसायीले सुझाएका छन् ।