गण्डकीको बजेटमा पर्यटन : पदमार्गदेखि कनेक्सन ट्रेलसम्मको विकास लक्ष्य

पर्वत : बजेट विनियोजनभन्दा साथ भौतिक पूर्वाधार र सेवा सुविधामा नै धेरैको चासोको विषय बन्ने गरेको छ। गण्डकी प्रदेश पर्यटकीय क्षेत्रका रूपमा रहेका कारण पनि बजेटलाई पर्यटनलाई कत्तिको चासो दियो भन्ने कुरा महत्त्वपूर्ण रहन्छन्।विशेषतः गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सार्वजनिक गर्ने बजेट तथा लक्ष्यले पर्यटकीय नगरी पोखरालाई प्रत्यक्ष रूपमा छोएको हुन्छ। पोखरावासी नागरिक पनि हरेक पटकको बजेटमा पोखराको पर्यटन विकासमा अब नयाँ के काम होला? भन्ने प्रतीक्षामा बसिरहेका हुन्छन्।यही चासोका बिचमा गण्डकी

सम्बन्धित सामग्री

मधेश सरकारले ३ ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने

१६ साउन, जनकपुरधाम । मधेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिराहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको   वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने जनाएको थियो । बैठकले वीरगञ्जजमा उद्योग […]

सुदूरपश्चिममा पर्यटन विकासगुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष २०७९/ ८० देखि २०८९/ ०९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलंघन गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका छैनन् […]

गण्डकी प्रदेशको बजेटमा दलित सवाल

अहिले प्रस्तुत गरिएको कमजोर बजेटले दलितको मुक्ति सम्भव छैन । दलितमुखी बजेट विना सो समुदायको परिवर्तन सम्भव छैन । दलित समुदायभित्रको गरिबी, अशिक्षा, रोजगारीको अवसरका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने हो ।

सुदूरपश्चिममा पर्यटन विकासगुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष २०७९/ ८० देखि २०८९/ ०९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलंघन गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका […]

पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न लिमी उपत्यका संग्रहालयका रुपमा विकास गरिने

सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी उपत्यकालाई संग्रहालयको रूपमा विकास गरिने भएको छ। गत बुधवार प्रदेश सभामा पेस भएको कर्णाली प्रदेश सरकारको बजेटमा चीनसँग सीमा जोडिएको लिमी उपत्यकालाई पर्यटन प्रवर्द्धन गर्न तीन वटै गाउँलाई संग्रहालयका रूपमा विकास गर्ने उल्लेख गरिएको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमी उपत्यका आफैँमा भर्जिन रहेको र त्यसमाथि […]

संघीय बजेटमा कर्णाली : कार्यान्वयन गर्न सके बजेट फालाफाल !

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यो पटक कर्णालीका धेरै योजना समेटिएका छन् । केही पुराना योजनालाई निरन्तरता दिइएको छ भने केही नयाँ योजना छन् । विशेषगरी कर्णालीको कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार क्षेत्रलाई समेटेर बजेट आएको कर्णालीका सरोकारवालाहरूले बताउने गरेका छन् ।शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक दीपा हमालका अनुसार संघ सरकारको बजेटमा अहिले जति प्राथमिकता कर्णालीलाई दिइएको छ, त्यो इतिहासकै अभूतपूर्व छ । उनले कार्यान्वयनको पाटोलाई भने ध्यान दिनुपर्ने बताइ

बजेटमा पर्यटन प्रवर्द्धन र हवाई पूर्वाधार विकास

सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गरेका हुन्।...

कर्णालीको विकास बजेटमा मनपरी, जथाभावी खर्च गरी प्रगति धेरै देखाइयो

नेपाल समाचारपत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यालयमा विकास बजेट जथाभावी खर्च भएको छ । मन्त्रालयले मातहतका कार्यालयहरुबाट सञ्चालित तथा सम्पादित योजना तथा कार्यक्रमहरुको विकास बजेट जथाभावीरूपमा खर्च गरेको पाइएको छ । मन्त्रालय र मातहतका कार्यालयहरुमा जनशक्ति कम हुँदा पनि बजेट खर्च बढाइएको देखिएको छ । आर्थिक वर्षको अन्तिममा […]