प्रकाश सपुत ‘परदेशी-२’ मा नायक

काठमाडौं । बोल माया …बोलको गीत गाएर चर्चामा आएका गायक प्रकाश सपुत अब नायकको भुमिकामा देखिने भएका छन् । विभिन्न म्युजिक भिडियोमा नायकको भुमिका निर्वाह गरे पनि चलचित्रमा पहिलो पटक नायकको भुमिका निर्वाह गर्न लागेका हुन् । नारायण रायमाझीले निर्देशन गर्ने चलचित्र ‘परदेशी २’प्रकाश नायक र वर्षा शिवाकोटीले नायिकाको रुपमा अनुबन्ध भएका छन् । उक्त …