काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११ जनाको शव फेला परेको छ । नेपाली सेनाले दिएको जानकारीअनुसार माथिल्लो त्रिशूली १ जलविद्युत् परियोजनाको अडिट ३ टनेलको जालीभित्र र हिलोमा दबेको अवस्थामा ११ जनाको शव फेला परेको हो । आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा उनीहरुको […]
तर बिब्लियोथेरापीलाई ‘किताब पढेर सबै मानसिक रोग निको पार्ने उपचार’ भनेर बुझ्नु हुँदैन। यो मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयोग गर्न सकिने एउटा सहायक तथा संरचित विधि हो, जसलाई आवश्यकता र अवस्थाअनुसार मनोचिकित्सा, परामर्श, औषधि तथा अन्य उपचारसँग जोड्न सकिन्छ।
Kathmandu. Although the monsoon's effect has not completely subsided, kans (a type of grass) have started blooming in open hills, fields, and riverbanks in the Kathmandu Valley. The kans thickets, covered in white and attractive flowers, have begun to signal the arrival of autumn in the capital's environment.Kans, which belongs to the grass species, presents a captivating scene in open areas as its white flower stalks sway with the gentle breeze. In recent days, with kans blooming in vacant lands and hills across the valley, the number of people visiting to observe nature and take pictures has also increased.Kans typically...
काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन् । सेता र आकर्षक फूलले ढकमक्क बनेका काँसका झाडीले राजधानीको वातावरणमा शरद ऋतुको आगमनको संकेत दिन थालेका छन् । घाँस प्रजातिमा पर्ने काँस सेता बालाहरू हावाको मन्द झोक्कासँगै लहरिँदा खुला क्षेत्रमा मनमोहक दृश्य देखिन थालेको […]
छिमेकी जिल्लामा रहेको पाँचपोखरी जाने रहर लामो समयदेखि मनमा थियो। सामाजिक सञ्जालमा देखिने पाँचपोखरीका तस्बिर र भिडियो हेर्दा त झोला बोकेर आजै हिँडिहालूँजस्तो लाग्थ्यो। तर नयाँ ठाउँ, नयाँ बाटो र यात्राको अनिश्चितता सम्झिँदा योजना त्यत्तिकै …
काठमाडौँ । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानको आइची प्रिफेक्चर र नागोया सहरमा औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन समारोह आज साँझ ६ बजे नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ।नेपालबाट यसपटक २१ खेलमा १३५ खेलाडीले सहभागिता जनाउँदैछन्। टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी छन्। खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधिसहित नेपालको टोलीमा […]