चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित

काठमाडौं । चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित भएकी छन् । शुक्रबार चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा उनको भूमिका कस्तो रहनेछ, त्यसबारेमा भने खुलाइएको छैन । निशा अभिनित पछिल्लो चलचित्र ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो । उनले हालै मात्र चलचित्र ‘आँखा’ को छायांकन सकाएकी छिन् । कुनै […]

सम्बन्धित सामग्री

'आँखा'मा अनुबन्धित भइन् निशा अधिकारी

जोन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘आँखा’मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । उनीसँगै कलाकार आरके मेहता रोशन पनि अनुबन्धित भएका छन् ।

कान्तिपुरको ‘म’ मा नरेन अनुबन्धित

काठमाडौं– केही समयअघि मात्र फिल्म ‘बुलाकी’को छायांकन पुरा गरेर आराम गरिरहेका अभिनेता नरेन खड्का नयाँ फिल्म ‘म’मा अनुबन्धित भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो फिल्ममा नरेन प्रमुख भूमिकामा अनुबन्धित भएका हुन् । फिल्मका निर्देशक सुवर्ण थापा हुन् । सोमबारदेखि सुटिङ सुरु भएको फिल्ममा सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामिछाने, […]