'आँखा'मा अनुबन्धित भइन् निशा अधिकारी

जोन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘आँखा’मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । उनीसँगै कलाकार आरके मेहता रोशन पनि अनुबन्धित भएका छन् ।

सम्बन्धित सामग्री

द्वन्द्व, शान्ति र विकासमा पीएचडी गर्दै निशा अधिकारी

काठमाडौं । अभिनेत्री निशा अधिकारी ‘ब्युटी विथ ब्रेन’ पनि हुन् । अभिनयसँगै सञ्चारकर्मको पनि लामो अनुभव उनीसँग छ । अध्ययनशील अभिनेत्रीको कोटीमा पर्ने निशा बेलाबखत विभिन्न कारणले पनि चर्चामा आउँछिन् । यतिबेला उनलाई लिएर नयाँ खबर छ । उनी विद्यावारिधिको तयारीमा जुटेकी छन् । त्रिभुवन विश्वविद्यालयमा आफूले द्वन्द्व, शान्ति र विकास विषयमा पीएचडी गर्न लागेको […]

छोराको जन्मदिन मनाउन एकसाथ देखिए शरद र निशा

काठमाडौं । पछिल्लो समय अभिनेत्री निशा अधिकारी र पूर्वक्रिकेटर शरद भेषवाकरबीच दाम्पत्य जीवनमा संकट आएको हल्ला चल्यो । गत वर्ष भदौ २८ गते निशाले शरदविरुद्ध अंशबण्डाको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेपछि यी दुईबीच दरार आएको अनुमान गरिएको थियो । निशाले दायर गरेको उक्त मुद्दामा अदालतले सुनुवाइ गर्दै शरदको अंशको फाँटवारी पेश गर्न आदेश दिएको […]

गणेश देव पाण्डेको निर्देशनमा ‘जुलेबी’, फिल्ममा चार महिलाको कथा

काठमाडौं: फिल्म ‘जुलेबी’ को 'फस्ट लुक पोस्टर' सार्वजनिक भएको छ। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले चार नारी पात्रको कथा समेटेको छ।  ‘जुलेबी’ मा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको छ। त्यस्तै, फिल्ममा सुशील सिटौला,पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय छ।…

सम्बन्धमा दरारको चर्चाबीच निशाको प्रष्टीकरण : म, शरद र युवान ठीकै छौं

काठमाडौं । पति शरद भेषवाकरविरुद्ध अदालतमा अंशवण्डा मुद्दा दायर गरेपछि अभिनेत्री निशा अधिकारी यतिबेला चर्चामा छिन् । उनले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सम्पतिको फाँटबारी पेस गर्न आदेश दिइसकेको छ । सामाजिक सञ्जालमा यो कुरालाई लिएर टिकाटिप्पणीहरु भइरहेका छन् । यो टिप्पणीबीच निशाले आफूहरुबीच ठीकठाक रहेको बताएकी छन् । फेसबुकमा आफ्नो सिंगल […]

चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित

काठमाडौं । चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित भएकी छन् । शुक्रबार चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा उनको भूमिका कस्तो रहनेछ, त्यसबारेमा भने खुलाइएको छैन । निशा अभिनित पछिल्लो चलचित्र ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो । उनले हालै मात्र चलचित्र ‘आँखा’ को छायांकन सकाएकी छिन् । कुनै […]

यस्तो छ चलचित्र ‘म’ को टिजर (भिडियो)

काठमाडौं– चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो चलचित्र ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो । यो चलचित्र आगामी २० साउनमा प्रदर्शन हुने मिति तय भएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता […]

अब निरन्तर फिल्म खेल्छु : निशा अधिकारी

२७ मंसिर, काठमाडौं । अभिनेत्री निशा अधिकारी केही समयदेखि चलचित्रको पर्दाबाट हराएजस्तै छिन् । निशाले काम गरेको पछिल्लो चलचित्र ‘पोखराकी काली’ हो । यो चलचित्रमा काम गर्दैगर्दा निशा आमा बनेकी थिइन् । अब भने निशा चलचित्र ‘म’बाट कमब्याकको तयारीमा छन् । चलचित्रको शुभसाइत  समारोहमा पुगेकी निशाले अब आफू निरन्तर चलचित्रको काममा लाग्ने बताइन् । उनले […]

यसरी भर्इन नायिका निशा अधिकारी भार्इरल

काठमाडौं। अभिनेत्री तथा फिल्म निर्माता निशा अधिकारी गर्भवती भएकी छिन्। गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका...

आमा बन्दैछिन् अभिनेत्री निशा अधिकारी

काठमाडौं : नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन्। नयाँ वर्ष २०१८ को अवसरमा उनले आफू बन्न लागेको कुरा फेसबुकमार्फत शेयर गरेकी छिन्। निशाले यसै वर्षको असार १६ गते क्रिकेटर शरद भेषावकरसँग विवाह गरेकी थिइन्। निशाले सामाजिक सञ्जाल फेसबुकमा आफू आमा बन्न लागेको लेखेकी हुन्। उनले आफू गर्भवती भएको ...

निशा अधिकारी र शरद भेष्वाकर विवाह बन्धनमा बाँधिए

करिव ५ वर्षपछिको प्रेम सम्बन्धपछि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर शुक्रबार विवाह बन्धनमा बाँधिएका छन्। काठमाडौंको दरमार्गस्थित होटल अन्नपूर्णमा उनीहरुवीच विवाह भएको हो। ९ वर्षअघि उनीहरुको पहिलोपटक परिचय भएको थियो। परिचय भएको ४ वर्षपछि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए। विवाह समारोहमा आफन्त र अधिकांश कलाकारहरु सहभागी भएका थिए। निशाले विहीवार हातमा मेहेन्दी लगाएको…