हिमपहिरोमा हराएकाहरूको खोजी कार्य जारी, सात जना सम्पर्कमा आए पाँच जना अझै बेपत्ता

कैलाली । दार्चुलाको ब्याँस गाउँपालिकामा हिम पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । अहिले सम्म सात जना सम्पर्कमा आइसकेको र अन्य पाँच जना अझै सम्पर्क विहीन रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । ‘अहिले सम्म सात जना सम्पर्कमा आइसक्नु भएको पाँच जनाको खोजी कार्य जारी छ’ उनले भनिन्। उनका अनुसार चार […]

सम्बन्धित सामग्री

भारतको उत्तराखण्ड पहिरामा बेपत्ता नेपालीको खोजी कार्य जारी : दूतावास

काठमाडौँ। भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरामा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ । सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै […]

भारतको उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजी कार्य जारी

काठमाडौँ – भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरोमा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ । सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान […]

सङ्खुवासभा बाढी-पहिरोमा बेपत्ता भएकाको खोजी जारी

सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उहाँले …

सिन्धु नदीमा डुंगा पल्टिँदा २३ जनाको मृत्यु, २६ बेपत्ता

पाकिस्तानको सिन्धु नदीमा विवाहका पाहुना बोकेको डुंगा पल्टिँदा २३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । स्थानीयले ४५ जनाको उद्धार गरेका छन् भने बेपत्ताको खोजी कार्य जारी रहेको छ । ओभरलोडका कारण डुंगा पल्टिएको हो । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् । स्रोतका अनुसार सोलाङ्गी समुदायका हुसेन कलाको […]

पहिरोले घर बगाउँदा पाँचथरमा एकै घरका तीन बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनमा शुक्रबार राति घरमाथिबाट पहिरो आउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अविरल वर्षापछि आएको पहिरोले स्थानीय ४२ वर्षीय रुपलाल मगरको ढुङ्गा, माटोले बनेको घर बगाएको हो । पहिरोले घर बगाउँदा रुपलालसहित उनकी श्रीमती […]

बेपत्ता विमानको खोजी कार्य जारी छ : तारा एयर

जेठ १५, काठमाडौं ।  तारा एयरको ९ एन एईटी ट्विनअटर विमान मुस्ताङको लेते आसपासबाट बेपत्ता भएको छ । पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराएको उक्त विमान खोजीकार्य भइरहेको कम्पनीले बताएको छ । विमान खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको पनि कम्पनीले बताएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको बताएको छ । मौसममा सुधार आउना साथ हवाईमार्गबाट खोजी कार्य पुनः शुरु गर्ने कम्पनीले बताएको छ ।  विमानमा १९ जना यात्रु रहेको बताइएको छ ।  विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको थियो । कम्पनीका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को - पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।  स्रोतका अनुसार जहाजमा १३ नेपाली, चार भारतीयसहित २ जना जर्मन नागरिक थिए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालका अनुसार विमानको अन्तिम सम्पर्क टावर लेते र घासा आसपास रहेकाले अहिले नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरमार्फत खोजी भइरहेको छ।

बेलायतबाट फ्रान्सका लागि उडेको विमान इङ्गलिस च्यानलमा बेपत्ता

काठमाडौं– बेलायतबाट फ्रान्सका लागि उडेको सानो विमान बेपत्ता भएको छ । बेलायतको वारविकशायरस्थित वेल्सबर्नबाट फ्रान्सको ला तोकेका लागि उडेको विमान इङ्गलिस च्यानलको आकाशमा बेपत्ता भएको हो । पीए–२८ विमानमा दुई जना सवार रहेको बीबीसीले जनाएको छ । उक्त विमान ‘चिन्ताजनक रुपमा बेपत्ता’ भएको फ्रान्सेली तटरक्षकको भनाइ छ । बेपत्ता विमानको खोजी कार्य जारी रहेको फ्रान्सेली […]

जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् ।  गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् ।  देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक वर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे । घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरूले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जना

अमेरिकाको मायामी सहरमा ४० वर्ष पुरानो भवन भत्कियो, ९९ जना बेपत्ता

बीबीसी। अमेरिकाको मायामी सहरमा ४० वर्ष पुरानो १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता भएका छन्। बेपत्ताको उद्धार र खोजी कार्य जारी रहेको जनाइएको छ। घटनामा हालसम्म एक जनाको मृत्यु भएको छ। भत्केको घर भित्रबाट मानिसहरुको आवाज आइरहेको स्थानीय मिडियाले जनाएका छन्। भवन भत्किनुको कारण भने अहिलेसम्म खुलाइएको छैन। भवन भत्किँदा कति जना मानिस भवनभित्र थिए भन्ने पनि खुलेको छैन।

मेलम्ची बाढी पहिरो : थप एकजनाको शव भेटियो, बेपत्ता चार सम्पर्कमा

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये ४ जना सम्पर्कमा आएका छन्।घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको बताइएको छ । गएराति अबेर ४ जना जिवितै भेटिएको र एक जनाको शव भेटिएको भन्ने खवर आएको र पुष्टि गर्न बाँकी रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए। उनका अनुसार बेपत्ता भएका १५ जनाको खोजी कार्य जारी छ। मंगलबार रातिदेखि आएको भीषण वर्षापछिको बाढीमा परि २० जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ।उक्त घटनामा यसअघि द