भारतको उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजी कार्य जारी

काठमाडौँ – भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरोमा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ । सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान […]

सम्बन्धित सामग्री

सङ्खुवासभा बाढी-पहिरोमा बेपत्ता भएकाको खोजी जारी

सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उहाँले …

मणिपुर पहिराेमा मृत्यु हुनेकाे संख्या २६ पुग्याे, ११ बेपत्ताको खोजी जारी

रेलवे निर्माणस्थलमा भारी वर्षाका कारण गएको पहिरोको भग्नावशेषबाट हालसम्म २६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिरोमा बेपत्ता भएका ३७ जना मध्ये २६ जनाको शव निकालिएको हो । ११ जना बेपत्ताको खोजी कार्य जारी छ ।

बझाङमा पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्यका लागि हेलिकप्टर घटनास्थलतर्फ उड्यो

बझाङको थलारा गाउँपालिका ४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजी कार्यका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ उडेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्य जारी...

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ। पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।...

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापान । जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ । पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु १० जनालाई घटनास्थलबाट उद्धार गरिएको छ । जापानको मध्य क्षेत्रमा पर्ने अतामीमा भएको घटनामा परी […]

पहिरोमा पुरिएको पाँच दिनसम्म पनि भेटिएनन् राजेश

तनहुँ : तनहुँको व्यास नगरपालिका-९ माझफाँटमा चलेको पहिरोमा पुरिएर बेपत्ता भएका एक युवक पाँच दिनसम्म पनि भेटिएका छैनन्। पहिरोमा पुरिएका एकै परिवारका चार जनामध्ये  तीन जनाको शव सोमबारै फेला परेको थियो। पहिरोमा बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजी कार्य जारी रहेपनि शुक्रबार साँझसम्म प...

पहिरोमा बेपत्ता भएकाको खोजीकार्य जारी

गुल्मी : १८ गते राती चलेको पहिरोमा बेपत्ता भएका मुसिकोट-२ का ५५ वर्षीय भागीरथ घिमिरे अझैसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। नगरपालिकाको हाँडीखोलामा आएको पहिरोमा उनी  बेपत्ता भएको र खोजी कार्य जारी रहेको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए...