कानुन उल्लंघन गर्ने विदेशीमाथि कुवेत सरकार ‘एक्सन’मा

काठमाडौं । कुवेतबाट सन् २०२३ मा ४२ हजार ८ सय विदेशीलाई देश निकाला गरिएको छ । त्यहाँको निर्वासन प्रशासनले गत वर्ष देशको कानुन उल्लंघन गर्ने अभूतपूर्व संख्यामा विदेशीलाई देश निकाला गरेर कीर्तिमान कायम गरेको सुरक्षा स्रोतले खुलासा गरेको छ । एकै वर्ष ४२ हजार ८ सयलाई देश निकाला सन् २०२३ को १ जनवरीदेखि ३१ डिसेम्बरसम्मको […] The post कानुन उल्लंघन गर्ने विदेशीमाथि कुवेत सरकार ‘एक्सन’मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

काठमाडौं । साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् । उनले साउदी सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ३० महिनासम्म जेल र २५ हजार साउदी रियालसम्म जरिमाना हुनसक्ने बताए । यसैबीच, […] The post साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुवेतले ग-यो १२ हजार कामदारलाई देश निकाला

काठमाडौं । कुवेतले रेसिडेन्सी कानुन उल्लंघन गरेको भन्दै तीन महिनामा १२ हजार विदेशी कामदारलाई देश निकाला गरेको छ । रेसिडेन्सी ऐन र अन्य कानुन उल्लंघन गर्नेलाई नियन्त्रण गर्न सुधार सुविधा महाशाखासँग आबद्ध रहेको निर्वासन विभागले अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा करिब १२ हजार महिला तथा पुरुषलाई देश निकाला गरेको सुरक्षा स्रोतले जनाएको छ । विभागले […] The post कुवेतले ग-यो १२ हजार कामदारलाई देश निकाला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट दिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका छन् । बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा आयोजित छलफल कार्यक्रममा श्रेष्ठले उपभोक्ता अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध रहेको भन्दै कानुन उल्लंघन र...

नियम उल्लंघन गर्ने १४३ फार्मेसी कारबाहीमा [विवरणसहित]

कानुन उल्लंघन गर्ने १ सय ४३ फार्मेसीलाई निलम्बन गरेको हो। जसमा आवश्यक प्रक्रिया पुरा नगरेका फार्मेसीहरु रहेका छन्।

प्रहरी प्रचारमुखी बन्दा कानुन उल्लंघन

फौजदारी कार्यविधि संहिताको दफा ९ उपदफा ५ मा उल्लेख छ, ‘पक्राउ पुर्जीबमोजिमको आदेशमा पक्राउ गर्नुपर्ने व्यक्ति पक्राउ नपरेसम्म सार्वजनिक गरिनेछैन।’...

धरानमा व्यापारीहरूद्वारा कर कानुन उल्लंघन

बिहीबार धरानमा १६ जना करदाताको व्यवसाय अनुगमन गरेको थियो । जसमा १० जना उद्योग वाणिज्य संघका पदाधिकारीको व्यवसाय अनुगमन गरिएको थियो । जसमध्ये ८ जना पदाधिकारी जरिवानामा परेका छन् ।

कतारको कानुन उल्लंघन हुने काम नगर्न एनआरएनए कतारको अपील

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारले कतारको कानुन उल्लंघन हुने काम नगर्न कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा अपील गरेको छ ।  एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले  अपील जारी गरेका हुन् ।अपिलमा सम्बन्धित देशको कानुनलाई मर्यादाका साथ पालना गर्नु सबैको कर्तव्य भएको र  यदि यहाँ बसोबास गर्दा तथा कामकाजको सिलसिलामा  कथमकदाचित समस्या परेमा समस्याको समाधान र निकासका लागि  सम्बन्धित निकायबाट नियम संगत प्रक्रियामा जानु सबैको दा

कानुन उल्लंघन गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री केसी

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कानुन उल्लंघन गर्ने स्थानीय तहलाई कारबाही हुने बताएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा उनले स्थानीय तहले क्षेत्राधिकार बाहिर गएर कर लिई रहेको गुनासो आएको भन्दै यस्तो कार्य गर्ने नहुने उनले बताएका हुन । “कानुन उल्लंघन गर्ने अधिकार कसैलाई छैन” उनले भने, “कानुन उल्लंघन गर्ने स्थानीय तहलाई कारबाही […]

साउदीमा एक हप्तामा कानुन उल्लङ्घन गर्ने १६ हजार आप्रवासी पक्राउ

काठमाण्डौ – साउदीमा गएको एक हप्ता मात्रै त्यहाँको कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी पक्राउ परेका छन् । आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । आवासीय कानुन उल्लंघन गरेका पाँच हजार चार सय ३६ जनालाई पक्राउ गरेको छ । त्यस्तै नौ हजार ७५ सीमा सुरक्षा उल्लंघन गर्ने र श्रम कानुन उल्लङ्घन गर्ने एक हजार तीन सय ८९ जनालाई पक्राउ गरेको हो । अहिलेसम्म साउदीमा यस्ता कानुन उल्लंघन गर्ने ७८ हजारभन्दा बढीमाथि कानुनी कारबाही चलिरहेको गल्फ...