नेपालको पूँजीबजारसँग सम्बन्धित विषयमा प्रतिनिधि सभाको अर्थ समितिले छलफल गर्ने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार अर्थ समितिको ३३औँ बैठकमा पूँजीबजारको अवस्था, नियमन तथा लगानीकर्ताको हित संरक्षणलगायतका विषयमा छलफल हुने भएको हो । समितिको बैठक २०८३ असोज १४ गते बुधबार बिहान ८ः३० बजे संघीय संसद् सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकको […]
नेप्से परिसूचक १६.४७ अंकले घट्यो धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६२ प्रतिशतको गिरावट हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३४ अङ्कले घटेर ४६७.६७ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक १.११ […]
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी कार्यालयमा राखिएको घटनाबारे छलफल गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्कालाई मंगलबार बोलाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई आयोगमा उपस्थित हुन भनिएको हो। जबरालाई नियन्त्रणमा लिएको विषयमा आइतबार टेकुस्थित कार्यालय पुगेको आयोगको […]
१२ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हिउँदमा १ हजार १ सय ५४ मेगावाट विद्युत् आयात गर्ने भएको छ ।
बाढीपहिरोले विभिन्न जलविद्युत् आयोजनामा पुगेको क्षति र हिउँदमा बढ्दो माग परिपूर्ति गर्न प्राधिकरणले आगामी जनवरीदेखि मेसम्मका …
Kathmandu. The National Independent Party (NIP) has completed six months since forming a powerful single-party government with a near two-thirds majority. Senior NIP leader Balendra Shah assumed office as Prime Minister on March 13, 2082, amidst high public expectations. The entire cabinet was expanded along with him. Upon formation, the government also introduced a 100-point governance reform agenda. According to this agenda, it received praise for some bold decisions. Policy decisions were also made to remove some legal complexities. The first cabinet meeting of the government approved the 100-point governance reform agenda, prioritizing administrative and governance reforms. By reducing the...
चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ।