आगामी निर्वाचनको तयारीमा लाग्नुस् : नेता श्रेष्ठ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । “पार्टीको आन्तरिक निर्वाचनमा जेजे भयो भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नुपर्छ”, नेता श्रेष्ठले भने, “अब पार्टीमा विजयी हुनेले उपविजेताको मतल...

सम्बन्धित सामग्री

पार्टी एकताका लागि माओवादीको औपचारिक जवाफको प्रतिक्षामा छौँ : नेता श्रेष्ठ

काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकताका लागि पटक–पटक वार्ता गरी आधार प्रस्तावसमेत प्रस्तुत गरिसकेको बताएका छन्। सञ्चार माध्यममा कार्यरत पत्रकारसँगको भेटघाटमा उनले पार्टीले पठाएको आधार प्रस्तावबारे माओवादीको औपचारिक जवाफको प्रतिक्षामा रहेको जानकारी दिए। नेता श्रेष्ठले भने, […]

गठबन्धन दलबीच सहमतिमै उम्मेदवार : नेता श्रेष्ठ

काठमाडौँ,७ भदौ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताएका छन्। आज यहाँ आयोजित पत्रकार भेटघाटमा सांसद श्रेष्ठले तनहुँ क्षेत्र नं १ मा उम्मेदवारीका विषय धेरै चर्चा भएकाले सहमतिमै गठबन्धनबाट उम्मेदवार तय गरिने बताए । उनले भने, “राजनीतिक दलबीच पहिला भएको […]

युवा नेता श्रेष्ठ रामेछाप कांग्रेसको कार्यसमिति सदस्यमा मनोनित

काठमाडौं, १७ साउन । नेपाली कांग्रेस रामेछापले खाँडादेबी गाउँपालिका–४ का युवा तथा लोकप्रिय नेता सुर्यबहादुर श्रेष्ठलाई जिल्ला कार्यसमिती सदस्यमा मनोनित गरेको छ । श्रेष्ठ युवा पुूतामाँझ लोकप्रिया छन् । उनी युवाहरुसँग सहजै घुलमिल हुने र नेतृत्व लिनसक्ने युवाको रुपमा चिनिन्छिन। श्रेष्ठ तरुण दल हुँदै इकाइ सभापतिसमेत भएका प्रखर वक्ताको पनि चिनिन्छन् । पार्टीको संगठन निर्माणमा […]

केपी ओलीबाट लोकतन्त्र बच्दैनः जसपा नेता श्रेष्ठ

काठमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट लोकतन्त्रको सुरक्षा हुन नसक्ने बताएका छन् । पाँच दलीय गठबन्धनले आज शान्तिबाटीकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले ओलीबाट लोकतन्त्र खतरामा परेको बताए । ‘उखान टुक्का सुनेर, राम्र राम्रा हास्य व्यङ्ग्य सुनेर स्थानीय निर्वाचनमा केपी ओलीको […]

केपीले म्वाई खाएपनि विष लाग्छः जसपा नेता श्रेष्ठ

काठमाडौं, २२ वैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विषालु सर्पको संज्ञा दिएका छन् । उनले ओली देशका लागि घातक भएको आरोप लगाए । ‘सर्पले दूध खाएपनि विष नै निकाल्छ,’ श्रेष्ठले भने,‘केपीले म्वाई खाएपनि विषय लाग्छ ।’ ओलीलाई आइ लभ यू भन्नेहरुले बेलैमा सचेत हुनुपर्ने बताए । […]

आगामी निर्वाचनको तयारीमा लाग्नुस्: नेता श्रेष्ठ

वालिङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । ‘पार्टीको आन्तरिक निर्वाचनमा […]

एमसीसी परियोजना स्वीकार्य छैन : नेता श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसीसी स्वीकार नगर्ने बताउनुभएको छ । श्रेष्ठले सामाजिक सञ्जाल ट्विटर मार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरू नसच्याइ अहिलेकै अवस्थामा एमसीसी परियोजना स्वीकार नगर्ने बताउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २६ मा भाग […]

हमालको राजीनामा जनताकै भावना अनुसार : नेता श्रेष्ठ

धनुषा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनताका भावना विपरीत मन्त्री नियुक्त हुँदा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आएको बताएका छन् । नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावना अनुसार भएको उनले बताए । जनकपुर विमानस्थलमा नेता श्रेष्ठले संविधानमा गैर सांसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप बनाएको भए पनि […]

अब पनि महाधिवेशन सारे राम्रो हुन्नः नेता श्रेष्ठ

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले अब पार्टीको महाधिवेशन कुनै पनि हालतमा नरोकिने ठोकुवा गरेका छन् । पटकपटक महाधिवेशन सर्नुमा नेतृत्वको नियतमा कुनै खोट नभएको उनले बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता श्रेष्ठले भने, “पार्टीको चौधौं महाधिवेशन समयमै गर्ने इच्छा […]