काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जरपश्चात यही पुस २७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। त्यस प्रकियाको लागि २५ र २६ गते बैकिङ सेवा बन्द रहने भएको छ। मर्जरपश्चात ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को केन्द्रीय कार्यालयको रुपमा साविकको नेपाल इन्भेष्टमेण्ट […]