काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र अन्य घटनालाई नियन्त्रण गर्न कोशी प्रदेशका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडबाडका बेला भिडभाड हुने भएकाले सार्वजनिक सवारी साधन प्रयोग गर्दा हुन सक्ने ठगी रोक्न र सुरक्षित यात्राका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर […]
Kathmandu. Workers who have been working at the Herbal Production and Processing Company Limited for a long time have protested, demanding the service facilities and social security stipulated by the Labor Act. Workers who have been working for a low wage for a long time have been on a full sit-in protest since Bhadra 24, after the management and the board of directors did not implement the decision of the Labor Court in their favor on Jestha 32, 2081. Workers are demanding the minimum festival expenses and benefits as per the law as the festival approaches. In detail in the...
गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ । कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । खसीबोका विक्रिबाट जिल्लामा वार्षिक करिब एक अर्ब रुपैयाँ बराबरसम्मको कारोबार हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु […]
१६ असोज, काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङ तामाङले आत्मदाह गरेको घटनाबारे छानबिन गर्न गठित समितिको पहिलो बैठक बसेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वको समितिको पहिलो बैठक शुक्रबार बसेको हो …
चाडपर्वका बेला यात्रुहरुले समस्या पर्दा प्रहरी कार्यालय खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य गर्दै घटनास्थलमै गुनासो सुन्ने र तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको डिआइजी खनालले बताए ।
काठमाडौँ । कर्जासम्बन्धी विवादमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएको छ। अदालतले मुद्दामा अनुपस्थित प्रतिवादीहरूका नाममा पक्राउ पुर्जी जारी गरेको जनाएको छ। अदालतका सूचना अधिकारी जयनारायण यादवले मुद्दा दर्ता भएको पुष्टि गरेका छन्। शर्माले लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी […]