देशभरका उच्च अदालतमा बारको प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामालाई ‘बटम लाइन’ बनाएर आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा प्रर्दशन गरेको छ । उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालत अस्थायी इजलासमा बारले २ घण्टा कालोपट्टीसहितको धर्ना र विरोध भइरहेको छ । एक महिनादेखि सर्वोच्चकेन्द्रित बारको आन्दोलन उच्च अदालतमा विस्तार गरेको हो । उच्च अदालतहरूमा हुने विरोध […]

सम्बन्धित सामग्री

सडक अवरुद्ध पारेर नेपाल बारको विरोध

जनकपुरधाम । उच्च अदालत जनकपुरअगाडि सडक अवरुद्ध पारेर वकिलहरूले विरोधसभा गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारको आन्दोलनको थप कार्यक्रमअन्तर्गत आज देशभरका उच्च अदालतमा प्रदर्शन गरिएको छ । सडक छेकेर वकिलहरूले विरोधसभा सुरू गर्दा सवारीसाधन रोक्न दुवैतिर प्रहरी परिचालित थिए । उनीहरूको आन्दोलनले सडक र उच्च अदालत दुवै ठप्प भयो । आन्दोलनकारीको […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मुलुकभरका उच्च अदालतमा विरोध

काठमाडौं, मंसिर ८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएशनले बुधबार मुलुकभरका १८ उच्च अदालतमा विरोध प्रदर्शन गरेको छ । उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घण्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रम गरेको हो । करिब एक महिनादेखि चलिरहेको बारको आन्दोलनअन्तर्गत बुधबार उच्च अदालतहरूमा प्रदर्शन […]

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै उच्च अदालत पाटनमा बारको धर्ना

काठमाडौं : नेपाल बार एशोसिएशनले आज देशभरका उच्च अदालतमा इजलास बहिष्कार गरेको छ। प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बारले करिब चार सातादेखि सर्वोच्च केन्द्रित प्रदर्शन गरिरहेको छ। आन्दोलनको कार्यक्रम अन्तर्गत आज बारले देशभरका उच्च अदालतमा इजलास बहिष्कार गर्दै धर्ना दिएको हो। ललितपुरस्थित पाटन उच्च अदालतमा बार पदाधिकारी सहित वरिष्ठ अधिवक्ता,…

प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्