नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार सुरू

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ति प्रक्रिया पूरा भएर आइतबारदखि एकीकृत कारोबार सुरु भएको छ ।आइतबार आयोजित कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र बसन्तुकमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् । नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर […]