काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् । यसका साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास […]
Ratopati journalist Arjun Acharya was physically assaulted by cadres of the CPN-UML while reporting on the elections in Jhapa Constituency No. 5.A group of 4-5 individuals from the UML-affiliated Youth Volunteers detained journalist Acharya, beat him, and subsequently snatched his mobile phone and glasses.This incident has drawn widespread criticism, with many stating it undermines democratic values and press freedom. Activist Majid Ansari strongly condemned the incident on social media. He mentioned awaiting a statement from the UML-affiliated Press Chautari and commented that the UML has forgotten its commitment to full press freedom and democracy expressed in the 12-point agreement of...
काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै, शुक्रबार मध्याह्नदेखि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे। त्यस्तै, शुक्रबार राति भने तराई भू-भागका अधिकांश स्थानहरूमा तुँवालो लाग्ने भएकाे छ। देशका हिमाली […]
काठमाडौं। गोरखा र सुनसरीमा आज भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको इटहरी नगरपालिका–१० मा आज अपराह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सो स्थानका अजयकुमार चौधरीको मृत्यु भएको हो । गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित सडकमा […]
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित अर्याल शुक्रबार अपराह्न विराटनगर पुगेका हुन् । चुनाव नजिकिएसँगै उनी सुरक्षा अवस्थाबारे स्थलगत भ्रमणमा गएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मुलुक हेटौंडा सिमेन्ट कारखाना जस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरेका छन्।