आवास विकास महासंघले वैशाखमा हाउजिङ सम्मेलन गर्ने

काठमाडौं : नेपाल जग्गा तथा आवास विकास महासंघले आगामी वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने भएको छ।शनिबार पोखरामा १९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो महासभा बैठकले वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको हो।आइतबार दोस्रो महासभा बैठकका निर्णयहरूबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले महासभा सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालीन र उपस्थितिको हिसाबले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा सफल भएको बताए।उनले संगठनलाई मजबुत बनाउने कुराम

सम्बन्धित सामग्री

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु

कास्की – पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवार देखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको हो । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल सहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, […]

लगानी सम्मेलन र पूर्वाधार विकास

संसारकै आकर्षक लगानी गन्तव्यका रूपमा चिनाउन देशले फेरि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको छ । लगानी बोर्डको ५३ औं बैठकले यसै वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने र आउने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पनि यसबारे चर्चा हुने भनिएको छ । यसअघि पनि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन भएको थियो । […]

बजेट बनाउन पूर्व विज्ञ सम्मेलन

बलेवा, १९ चैत । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत विज्ञहरुको सम्मेलन सुरु गरेको छ । विषयगत क्षेत्रको विकास गर्दै स्रोतसाधनको अधिकतम परिचालन गर्ने उद्देश्यले पालिकाले विज्ञ सम्मेलन आयोजना गरेको हो । शनिबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न हुदैँछ । सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र […]

व्यावसायिक कृषिका लागि पाल्पामा लगानी सम्मेलन

पाल्पामा लगानी सम्मेलन गरिएको छ । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन लगानी सम्मेलन गरिएको हो । ग्रामीण आर्थिक विकास संघ (रेडा) ले तानसेन नगरपालिकासंगको सहकार्यमा कोभिड १९ प्रतिकार्य तथा एकीकृत हरित जीविकोपार्जन सहयोग परियोजना अन्तर्गत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त पहलमा लगानी सम्मेलन गरेको हो । पाल्पाको तानसेनमा सम्पन्न सम्मेलनमा कृषि तथा पशुपालन क्षेत्रमा देखिएका सम्भावना, समस्या, चुनौती तथा हालसम्म प्राप्त भएका उपलब्धको समीक्षा गरिएको थियो । उक्त अवसरमा ग्रामीण आर्थिक विका

दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न

काठमाडौँ- काठमाण्डौँमा आयोजित दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न भएको छ । हिमालको दिगो व्यवस्थापनका लागि सरोकारवालाहरु सबैको चासो र एकिकृत प्रयास आवश्यक भएको निष्कर्ष निकाल्दै सम्मेलन सम्पन्न भएको हो । काठमाडौँको चन्द्रागिरीमा आयोजित सम्मेलनमा सहभागीहरुले विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गरेका थिए […]

यस्तो छ बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्रमा दुई चरणमा गरी सम्पन्न भएको हो । बिहान ११ बजे प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने तयारी पूरा भएको निर्माण आयोजना प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । सम्झौता भएको ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

बुटवल- लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ। लुम्बिनी विकास कोषको परिषद बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरूको आवागमनमा कमी आएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ उभार ल्याउनका लागि मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो। कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि […]

आवास तथा बस्तीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

आवास तथा बस्तीसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदै छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्मेलनको सहयोग र एसिया सेल्टर फोरम आयोजक समिति सदस्यहरूको प्राविधिक...

दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु

काठमाडौं । दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु हुँदैछ । भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो । भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पु–याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, […]