काठमाडौँ । उत्तर-दक्षिण जोेड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा भारी वर्षाका कारण आएको बाढी पहिरो र नदी कटानले क्षति पुर्याएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले सडक पूर्ण रूपमा सञ्चालन हुन […]
स्याङ्जा । चार दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट विस्थापित स्यंगल्याङ नगरपालिका–५ सेतीबेणीका ३२ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । बाढीका कारण यहाँ २२ कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १० पक्की घरमा आंशिक क्षति पुगेको छ । सेतीबेणीमा ३७ पुरुष, ५१ महिला र १३ बालबालिकासहित १०१ जना प्रभावित भएका छन् । तीमध्ये […]
काठमाडौ । संघीयता कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्दै प्रदेशहरूका साझा एजेन्डा तय गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन विराटनगरमा हुने भएको छ। कोसी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनका लागि आवश्यक नीतिगत तथा व्यवस्थापकीय तयारी तीव्र पारिएको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारका साझा समस्या […]
RajdhaniDaily.com | काठमाडौं । चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन -