जी ७ सम्मेलन सुरु हुँदै, यी एजेन्डामा छलफल हुने

विश्वका ७ औद्योगिक राष्ट्रहरुको समूह जी ७ को सम्मेलन केही घण्टापछि बेलायतमा सुरु हुँदैछ । इङल्यान्डको दक्षिण–पश्चिमतर्फ रहेको कोर्नवालस्थित कार्बिस तटको रिसोर्टमा तीन दिनसम्म यो सम्मेलन आयोजना हुँदैछ ।  यसपटकको सम्मेलनमा कोरोना भाइरस खोप र जलवायु परिवर्तनका विषयमा छलफल केन्द्रीत हुनेछ ।बेलायतले १० करोड डोज कोरोना भाइरस खोप आगामी वर्षभित्र दान गर्ने घोषणा गरिसकेको छ । बिहीबारमात्रै सम्मेलनमा भाग लिन आएका अमेरिकी राष्ट्रपति जो बाइडेन सँग बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले भेट गरेका थि