न्यायाधीश कार्कीका कारण सभामुख सापकोटाविरुद्धको मुद्दा फेरि हेर्न नमिल्नेमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ । संवैधानिक इजलासको पहिलो नम्बरमै पेसी तोकिएको सो मुद्दा योसहित दर्जन बढी पटक हेर्न नमिल्ने र नभ्याइने भन्दै १० वर्षदेखि चलिरहेको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण यसअघि पनि हेर्न नमिल्ने सोही मुद्दाको सुनुवाइका लागि आज पनि कार्कीलाई […]

सम्बन्धित सामग्री

पूर्व डीआईजी कोइरालाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा

सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइराला विरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । कोइरालाको मुद्दा पुनरावलोकनको निस्सा पाएर पूर्ण इजलासमा परेको थियो । यसअघि दुई न्यायाधीशको संयुक्त इजलासले सजाय घटाउने सम्बन्धमा फैसला गरेका कारण उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो । उक्त निवेदनले पुनरावलोकन निस्सा पाएसँगै उक्त निवेदनमाथिको सुनुवाई कम्तिमा ३ न्यायाधीश रहने पूर्ण इजलासबाट फैसला सदर वा संशोधन गर्नुपर्ने हुन्छ । लामो समयपछ

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा प्रतिवादी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढे पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहित ५ जनाको इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो । कानून व्यवसायी छँदा सो मुद्दामा बहस गरेका कारण न्यायाधीश कार्कीले मुद्दा हेर्न नमिल्ने भएकाले सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । २०६२ वैशाख १६ गते तत्क...

सभामुख सापकोटाविरुद्धको मुद्दामा प्रधानन्यायाधीश राणाको ‘असावधानी’

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ गरी संवैधानिक इजलासमा पेशी तोकिएको छ। यसअघि भदौ १६ गते न्यायाधीश हरिकृष्ण कार्कीका कारण ‘हेर्न नमिल्ने’मा परेको सापकोटाविरुद्धको रिटको सुनुवाईका लागि बुधबार फेरि कार्कीसहितको इजलास गठन गरिएको हो। न्यायाधीशले मुद्दा हेर्न अस्वीकार गरेपछि त्यही मुद्दाको सुनुवाईका लागि अर्को न्यायाधीश राखेर इजलास बनाउनु पर्ने भए पनि प्रधानन्यायाधीश चालेन्द्र […]

न्यायाधीश हरिकृष्ण कार्कीका कारण सभामुखविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोयगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले हेर्न नमिल्नेमा परेको हो । सापकोटाको मुद्दा १० वर्षदेखि अदालतमा विचाराधीन छ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै […]

न्यायाधीश कार्कीले हेर्न नमिलेपछि फेरि पन्छाइयो सभामुखविरुद्धको फौजदारी मुद्दा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको फौजदारी अभियोगसम्बन्धी मुद्दा संवैधानिक इजलासले आज पनि हेर्न नमिल्ने भनेर पन्छाएको छ ।  संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण सापकोटाविरुद्धको मुद्दा हेर्न नमिलेको हो । सापकोटाले अदालतको अवहेलना गरेको भनी मानवअधिकारकर्मी सुशील प्याकुरेलले हालेको मुद्दाको पक्षमा कार्की वकिल रहँदा बहस गरेका थिए । सोही कारण अहिले कार्कीले सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने अदालतको भनाइ छ ।  अहिले सभामुख सापकोटाविरुद्धका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको...

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने

१२ माघ, काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् । सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको …