प्योङयाङ– उत्तरी कोरियाली राष्ट्रपति किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटवार्तामा भेटेर सैन्य सहयोगका विषयमा छलफल भएको छ । उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री सर्गेई शोइगु र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डललाई प्योङयाङमा भेटेका थिए । किम शोइगु राष्ट्रिय रक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी आपसी सरोकारका मामिलाहरूमा […]