अमेरिकी जस्टिस डिपार्टमेन्टले गम्भीर अपराध तथा अध्यागमन धाँधलीमा संलग्न ४० जना अङ्गीकृत नागरिकको नागरिकता रद्द गर्नका लागि विभिन्न जिल्ला अदालतहरूमा मुद्दा दर्ता गरेको छ। मन्त्रालयका अनुसार अगस्ट २१ देखि अक्टोबर २, २०२६ को अवधिमा दर्ता गरिएका यी उजुरीहरू ट्रम्प प्रशासनका क्रममा एकै अवधिमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै हुन्। नागरिकता खोस्न मुद्दा हालिएका व्यक्तिहरूमा विदेशी […]
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबिच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा वाग्ले र अध्यक्ष बाङ्गाबिच अमेरिकाको वासिङ्टनडिसीमा भेटवार्ता भएको हो । भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक […]
जापानमा सम्पन्न २०औँ एसियाली खेलकुदमा नेपाल दुई कांस्य पदकमा सीमित भएको छ। स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेर २१ खेलमा १३५ खेलाडी सहभागी गराइए पनि करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले मात्रै पदक दिलाए। महिला कबड्डी टोलीले अघिल्लो एसियाडको कांस्य उपलब्धिलाई निरन्तरता दिएको हो। तेन्जिङले लाओसका सायासान भाथानालाई रिपिचेजमा ९–१ ले पराजित गर्दै […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इन्जिनियर यमकृष्ण पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। पौडेलले हिमाल, पहाड र तराईलाई जोड्ने साझा सोचसहित पार्टीमा युवा सहभागिता बढाउने, ज्ञानमा आधारित निर्णय प्रणाली विकास गर्ने तथा डिजिटल संगठन निर्माणलाई आफ्नो प्राथमिकतामा राखेका छन्। बदलिँदो समयअनुसार कांग्रेसको संगठन र कार्यशैलीलाई प्रविधिमैत्री बनाउनुपर्ने धारणा राख्दै पौडेलले युवाको […]