२४ असोज, काठमाडौं । पोखरा नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्यान्डबल खेल सुरु भएको छ । उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टिम गण्डकीले मधेश प्रदेशमाथि ६६–१३ को फराकिलो अन्तरले जित निकालेको छ । उक्त खेलमा गण्डकी प्रदेश ह्यान्डबल टिमका चन्द्र केसीले सर्वाधिक १० गोल गरेका थिए । दोस्रो खेल प्रदेश १ ले कर्णालीलाई ३६–१ गोलअन्तरले जित […]