सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण कार्य रोकिएको छ। अरुण नदीमा पानीको बहाव बढेपछि आयोजनाको निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। आयोजनाको निर्माणाधीन क्षेत्रमा नदीको पानीको बहाव बढेपछि डाइभर्सनका लागि अस्थायी रूपमा निर्माण […]
दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका अधिवेशन सम्पन्न भएको छ। मेलुङ गाउँपालिकामा भने नेतृत्व चयन हुन बाँकी छ। बुधबारदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत शुक्रबारसम्म आठ स्थानीय तहमा नेतृत्व चयनसहित अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए । सभापति लामाका अनुसार आठमध्ये कालिञ्चोक गाउँपालिकामा निर्वाचन प्रक्रियामार्फत र अन्य […]
Kabir Maharjan, the mechanical supervisor who was rescued alive after spending 10 days trapped inside a tunnel at the Upper Trishuli 3-A Hydropower Project in
९ असोज, जनकपुरधाम । रसुवाको बाढीमा बुबा र एक वर्षअघि क्यान्सरले आमा गुमाएका सप्तरीको राजविराज नगरपालिका–१६ का १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनी निभा सदाको लालनपालन तथा शिक्षाको जिम्मेवारी समाजसेवी डा. बबी …
९ असोज, काठमाडौं । नेपाली युवा तेक्वान्दो खेलाडीले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
२०२६ हाइनान सिङलोङ अन्तर्राष्ट्रिय युवा तेक्वान्दो खुला च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली टोली चीन पुगेको छ । …
९ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गल्फ ल्युब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ ।
नेपाल ल्युब आयल लिमिटेड (एनएलओएल) ले जनकपुर बोल्ट्ससँगको सहकार्यलाई निरन्तरता दिँदै गल्फ ल्युब्रिकेन्ट्सलाई टोलीको …