कोभिड खोप अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

सर्वोच्च अदालतले सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा बिहीबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ तोकिएको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोख्रेलले सोमबार सर्वोच्चमा खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको रिट निवेदन दायर गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

कतार विश्वकपका लागि समर्थकलाई कोभिड भ्याक्सिन अनिवार्य नगरिने

कतार विश्वकपका लागि समर्थकलाई कोभिड भ्याक्सिन अनिवार्य नगरिने भएको छ। आगामी मंसिरमा सुरु हुने  विश्वकपका लागि १० लाख बढी समर्थक कतार पुग्ने जनाइएको छ। लाखौँ समर्थक आफ्नो टिमको सपोर्टका लागि कतार पुग्दै गर्दा गल्फ स्टेटले कोभिड खोप अनिवार्य नुहुने जानकारी दिएको हो। यद्यपि समर्थकले कोभिड नेगेटिभको प्रमाण भने देखाउनु पर्नेछ। कतार उड्नुअघि ६ वर्षमाथिका सबै […]

क्यानडा प्रदर्शनः ट्रक चालकको अवरोधमाझ सङ्कटकाल घोषणा

क्यानडा । क्यानडामा एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले गरेको प्रदर्शन जारी रहँदा आपत्काल सङ्कटकाल घोषणा गरिएको छ । ओटावाका मेयर जीम वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएका छन्। फ्रिडम कन्भोई भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो। कोभिड खोपको विरोधमा दोस्रो दिन पनि क्यानडाको राजधानी ठप्प […]

खोपको विरोधमा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन, संसद भवन घेराउ

काठमाडौँ । अमेरिकी सीमा पार गर्न कोभिड खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन पनि ठप्प छ । फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका ट्रक ड्राइभरले ट्रक तेर्साएर विरोध गर्दा राजधानी ठप्प भएको हो । प्रदर्शनमा हजारौंको सहभागीता छ । प्रदर्शनकारीहरुले अभद्र व्यवहार गरेको र ट्रक […]

खोपको विरोधमा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन, ट्रक तेर्साएर संसद भवन घेराउ

अमेरिकी सीमा पार गर्न कोभिड खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन पनि ठप्प छ । फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका ट्रक ड्राइभरले ट्रक तेर्साएर विरोध गर्दा राजधानी ठप्प भएको हो । प्रदर्शनमा हजारौंको सहभागीता छ । प्रदर्शनकारीहरुले अभद्र व्यवहार गरेको र ट्रक ड्राइभरहरुको आन्दोलन अराजक बन्दै गएको प्रहरीले जनाएको छ । एक अज्ञता सैनिकको चिहानमाथि महिला नाच्दै गरेको भिडियोबारे प्रहीले अनुसन्धान सुरु गरेको छ । रक्षामन्

कोभिड खोप अनिवार्य लगाउनुपर्ने नियमविरुद्ध पश्चिमी युरोपमा प्रदर्शन

२५ पुस, काठमाडौं । पश्चिमी युरोपमा कोभिड-१९ को खोप अनिवार्य लगाउनुपर्ने नियमविरुद्ध प्रदर्शन भएको छ । फ्रान्स, जर्मनी, अष्ट्रिया र इटलीमा कोभिड-१९ को खोप अनिवार्य लगाउनुपर्ने सरकारी योजनाको विरोध गर्दै हजारौं मानिसले प्रदर्शन गरेको अलजजिराले जनाएको हो । अनिवार्य खोप लगाउनुपर्ने सरकारी नियमबाट खोप नलगाएका मानिसको अधिकार कुण्ठित हुने प्रदर्शनकारीको भनाइ छ । शनिबार पेरिसमा […]

अमेरिकी वायुसेनाका १२ हजारजनाले लगाउन मानेनन् कोरोना खोप, कारवाही गर्ने तयारी

अमेरिकी वायुसेनाका १२ हजार कर्मचारी तथा अधिकारीले कोभिडविरुद्धको खोप लगाउन नमानेपछि कारवाही गर्ने तयारी चलिरहेको छ ।  गत अगस्ट महिनामा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले सक्रिय रहेका १३ लाख सैनिकहरूलाई कोभिड खोप अनिवार्य रहेको बताएको थियो । खोप नलगाउने कर्मचारीमाथि कारवाही हुने पनि उसले बताएको थियो ।  वाशिङटन पोस्टको रिपोर्टअनुसार, वायुसेनाका १२ हजारभन्दा बढी कर्मचारीले कोरोना खोप लगाउन मानेनन् ।  सेप्टेम्बर महिनासम्म वायुसेनाका ९४ प्रतिशत मानिसले खोप लगाएका थिए तर हालैका सातामा खोप कार्...

इजरायलमा कोभिड खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोनाभाइरस विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ ।  कोरोनाभाइरस विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । विद्यालयमा कोरोनाभाइरसको

अस्ट्रेलियामा निर्माण क्षेत्रमा खोप अनिवार्य गरिएपछि तोडफोडमा उत्रिए मजदुर

सरकारले अस्ट्रेलियाको मेलवर्नका निर्माण क्षेत्रमा कोभिड खोप अनिवार्य गरेपछि त्यसको विरोधमा मजदुरहरू तोडफोडमा उत्रिएका छन् ।

निर्माण व्यवसायीलाई समयमै कोभिड खोप

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निर्माण व्यवसायीलाई यथाशक्य चाँडो कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा राज्यमन्त्री श्रेष्ठले अग्रपंक्तिमा खटिने निर्माण व्यवसायीका लागि खोप अनिवार्य भएको बताए । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकोमा श्रेष्ठलाई बधाई दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त […]

रोजगारदाता देशले 'कोभिड खोप' अनिवार्य गरेपछि नेपाली कामदार मारमा

हालैदेखि विदेशी कामदार आपूर्ति गर्दै आएका रोजगारदाता देशले ‘कोभिड खोप’ नलगाएका विदेशी कामदारलाई प्रवेशमा रोक लगाउन थालेपछि नेपाली कामदार मारमा परेका छन्